
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
३२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
४काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
७नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
८रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
९सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
पोखरा, १६ असार । असार १६ गते जनयुद्धको समयमा राज्यपक्षबाट २१ वर्ष अघि मारिएका सहिदहरुको स्मृतिमा सहिद परिवार समाज कास्कीले सोमबार आज स्मृति सभाको आयोजना गरेको छ ।
आजैंका दिन राज्यपक्षबाट महान सहिदहरु विजय बास्तोला ‘अजित’, कोपिला रानाभाट ‘सुमन’, देवेन्द्र पोखरेल ‘संकल्प’, उषा लामिछाने ‘प्रज्ञा’ र कुमार विष्ट ‘तुफान’ लगायतको कठोर यातना दिएर हत्या गरिएको थियो ।
२१ औं स्मृतिसभामा सहिद अजितका पुत्र प्रकाश बास्तोलाले देश परिवर्तनका लागि आफूलाई हाँसी–हाँसी बलिदान दिन तयार भएका महानसहिदहरुको बलिदान र त्यागको उचित मूल्यांकन र प्राप्त उपलब्धिलाई संरक्षण गर्न नसकिएकोमा चिन्ता व्यक्त गरे ।
सहिद पुत्र प्रकाशले बुबाको रगतले सिञ्चिएको महान जनयुद्धबाट प्राप्त गणतन्त्रले नेताहरुलाई सत्तामा पु¥याए पनि उनीहरुले वेपत्ता, घाइते, सहिद अनि जनयुद्धका इमान्दार कार्यकर्ताहरुको रक्षा र संरक्षण गर्न नसकेको आरोप लगाए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै सहिदपत्नी देवी तिवारी बास्तोलाले आफ्नो परिवारको लागि असार १६ गते कालो दिन भएपनि देश र जनताका लागि हाँसीहाँसी सहादत प्राप्त गर्नुभएको आफ्ना श्रीमान विजयको समर्पणप्रति सदा श्रद्धाअर्पण गर्दै बाँचिरहेको रहेको भन्दैं भावविह्वल भईन् ।
साना तीन बालबालिका हुर्काउँदैं श्रीमान विजयले रोज्नुभएको क्रान्तिको बाटोमा हिडिरहेको हाम्रो परिवारबाट पुनः छोरा प्रकाश बाबुको मार्ग पछ्याउँदैं निरन्तर क्रान्तिमा होमिरहेको बताईन् । उनले वेपत्ता, सहिद र घाइते परिवारको अवस्थालाई तत्कालिन माओवादीले भूल्न नहुने र जतिसक्दो वेपत्ता परिवारको विषयलाई टुङ्गो लगाउनुपर्नेमा जोड दिईन् ।
स्मृतिसभामा नेकपा माओवादी केन्द्रका नेताहरु तेजकुमारी पौडेल, दीपक कोइराला, अमोद किरण र नेपाल कम्युनिष्ट पार्टीका उमा भूजेल ‘सिलु’ लगायतले सहिदको त्याग, बलिदान र योगदानका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

सहिदपत्नी देवी तिवारी बास्तोला सहिदको तस्विरमा माल्यार्पण गर्दै ।
सिद्ध गाविस–१, टाकान्जाका विजय बास्तोलाई ३६ वर्षको उमेरमा तत्कालिन शाही सेनाले आजैंका दिन अर्मला गाविसको अर्मलाकोटमा चरम यातना दिएर गोली हानी हत्या गरेको थियो । त्यसैगरी तत्कालिन कास्कीकोट गाविस–८ कि कोपिला रानाभाटलाई २३ वर्षको उमेरमा ल्वाङघलेल गाविसमा शाही सेनाले पक्राउ गरी चरम यातना दिई आजैंका दिन गोली हानी हत्या गरेको थियो ।

सहिदपुत्र प्रकाश बास्तोला आफ्ना बुबा अजित लगायत सहिदको तस्विरमा माल्यार्पण गर्दै ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता एवम् जेल ब्रेकर उमा भुजेल शिलु सहिदहरुको तस्विरमा फुल चढाउँदैं ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता सावित्री दुरा आस्था सहिदहरुको तस्विरमा फुल चढाउँदैं ।

नेकपा माओवादी केन्द्रका नेता दीपक कोइराला सहिदहरुको तस्विरमा फुल चढाउँदैं ।

नेकपा माओवादी केन्द्रका नेता किरण थापा ‘अमोद’ स्मृतिसभामा आफ्नो मन्तव्य राख्दैं ।

स्मृतिसभामा सहिदहरुको तस्विरमा माल्यार्पण गर्दै ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन