News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

लागूऔषधसहित पोखरामा रिना, विश्वास र मिना पक्राउ

पोखरा, २१ साउन । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । दुई दिन अघि साउन १९ गते […]

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण अब जिल्ला प्रशासन कार्यालयबाट

काठमाडौं, २१ साउन । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण कार्य स्थगित गरेको छ। मंगलबार जारी सूचनाअनुसार, छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा भएको संशोधनले अब यस्ता […]

पोखरा बाटुलेचौर जग्गा प्रकरणको यथार्थ नालीबेली

तीन तहको अदालतले नक्सा नम्बर २५, २६ र २८ को जग्गा दुर्गादेवी शाह र उनको हकवालाको भएको फैसला गरेको थियो। पोखरा, २० साउन । पोखराको बाटुलेचौरस्थित लिची बगैंचाको १३५ रोपनी […]

संस्कृत विद्यालयमा भगवान शंकरको जटाबाट निस्कने जलधाराको उद्घाटन

पोखरा, २० साउन । पोखराको संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्मित भगवान शंकरको जटाबाट निस्कने जलधाराको उद्घाटन एक महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक घटनाको रूपमा सम्पन्न भएको छ। केदारेश्वर महादेव मणि मन्दिरका […]

कक्षा १२ को नतिजा : ६१.१७% उत्तीर्ण

काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। गत वर्षको तुलनामा ९ प्रतिशतले सुधार हुँदै यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। […]

हरित रोजगारी सिर्जनाको उदाहरण बन्दै पोखरा

पोखरा, १९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पोखरामा आयोजित रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्टको अवलोकन गरेकी छन्। मन्त्री नियुक्तिपछि पहिलो पटक पोखरा पुगेकी उनले शनिबार […]

काठमाडौंले सम्झियो ‘लोककवि’

वि.सं. १९७५ फागुन १५ मा पोखराको मियाँपाटनमा जन्मिएका लोककवि  अलिमियाँ ९ वर्षको उमेरदेखि नै लोकसङ्गीतमा समर्पित थिए। रनवनको धुनमा लोकगीत गाउँदै हिँडेका उनले नेपाली लोकसाहित्यको उन्नयनमा जीवन समर्पित गरे। काठमाडौं, […]

जितु गुरुङको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेश गठन

पोखरा, १८ साउन । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति शनिबार पोखरामा गठन भएको छ। लेकसाइडस्थित वरपिपल रिसोर्टका सञ्चालक जितु गुरुङको अध्यक्षतामा १९ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन […]

मिडियामा हुने लगानीको स्रोत खोज्ने लगायतका विधेयकमाथि छलफल गर्न संसदीय उपसमिति गठन

काठमाडौं, १७ साउन । मिडिया काउन्सिल विधेयकमाथि विस्तृत छलफल गर्न संसदीय उपसमिति गठन भएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेकपा (एमाले) की सांसद दीपा शर्माको संयोजकत्वमा सात […]

चौताराहरु नष्ट गर्ने सातजना विरुद्ध मुद्दा दायर

पोखरा, १६ साउन । गुल्मिका विवादास्पद मेनपावर सञ्चालक एवम् आफूलाई धर्मगुरु भनेर चिनाउने विजय भण्डारीको संकल्प र अगुवाइमा पोखरामा आयोजित कोटीहोमको नाममा ऐतिहासिक र धार्मिक महत्वका रुखहरू गैरकानूनी रूपमा काटिएको […]