News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

विचौंलियाको टिकटमा मालपोत कास्कीका हाकिमको मस्ती

शाह परिवारको हकमा आएको जग्गा पास गर्न बिचौलियाले मन्त्रीदेखि कर्मचारीसम्मलाई मिलाउने जिम्मा लिएको र मालपोत प्रमुख चिरञ्जिवी पौडेलले हवाई टिकटदेखि अन्य सुविधा लिएको खुलासाले यो प्रकरणलाई थप रहस्यमय बनाएको छ। […]

पूर्वसचिव अर्जुनप्रसाद पोखरेलसँग अख्तियारले लियो बयान

पूर्व संघीय मामिला मन्त्री राजकुमार गुप्ता, पूर्व भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ, कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी र मुख्य बिचौलिया सुजन लामासँग पनि अख्तियारले बयान लिइसकेको छ। काठमाडौं, […]

लोकबहादुर थापा ५० हजार धरौटीमा रिहा

न्यायाधीश नवराज दाहालको एकल इजलासले थापालाई धरौंटीमा रिहा गर्ने आदेश दिएको हो। पोखरा, १३ साउन । पोखराको सडकमा एक युवतीको इज्जत लुटिनबाट जोगाउँदा ज्यान मार्ने उद्योगको झूठो आरोपमा फसाइएका पोखरा–२२ […]

“समाधान र ढोरपाटन पत्रिका ‘राष्ट्रिय दैनिक’ होइनन्”

समाधान दैनिक (कास्की) र ढोरपाटन दैनिक (बागलुङ) आर्थिक वर्ष २०६९/७० देखि हालसम्म यी पत्रिकाहरूले कहिल्यै ‘राष्ट्रिय’ स्तरको मान्यता प्राप्त गरेका छैनन्। -प्रेस काउन्सिल नेपाल पोखरा, ११ साउन । पत्रकारिताको आवरणमा […]

पोखरामा अवैध डलर–युरो कारोबारको जालो, तीन ठूला कारोबारी प्रहरीको फन्दामा !

लेकसाइडका हिलारी मनी चेन्जर सञ्चालक राजकुमार बुढाथोकी, सगरमाथा मनी चेन्जरका सञ्चालक खेमराज पौडेल र रूपन्देही र पोखरामा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्ने महुमुद्धिन एम अहमद प्रहरीको फन्दामा ! पोखरा, ११ साउन […]

लिचिबारी अडियो प्रकरण र भूमि विधेयकमा हितराज पाण्डेको कडा प्रश्न : मन्त्रीको जवाफदेहीता खोइ?

काठमाडौं, ११ साउन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पोखराको १३५ रोपनी जग्गा प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको संलग्नता रहेको भनिएको लिचिबारी अडियो प्रकरण […]

पशुपालनमा जलवायु संकटको छाया : गण्डकीको अनुसन्धानले खुलायो विश्वव्यापी चुनौती

पोखरा, ११ साउन । जलवायु परिवर्तनको बढ्दो प्रभावले गण्डकी प्रदेशको पशुपालन क्षेत्रमा गम्भीर चुनौती थपिएको एक नयाँ अनुसन्धानले देखाएको छ। शनिबार पोखरामा सार्वजनिक गरिएको सहकार्यात्मक अनुसन्धान प्रतिवेदनले तापमान वृद्धि र […]

गण्डकीका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

चितवन, १० साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता, गण्डकी प्रदेशका पूर्वप्रमुख तथा लोकतन्त्रका सच्चा योद्धा पृथ्वीमान गुरुङको निधन भएको छ। ७६ वर्षीय गुरुङको आज बिहान ८ बजे चितवनको भरतपुर महानगरपालिका–२६ […]

श्रीमानको हत्या आरोपमा फरार श्रीमती पक्राउ

स्याङ्जा, १० साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वालिङ नगरपालिका–८ कटेज नमुनाटोलका ४९ वर्षीय खुमानन्द लामिछानेको हत्याको आरोपमा फरार रहेकी उनकी श्रीमती रञ्जिता लामिछानेलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। […]

पोखराका सुरेन्द्र रेग्मीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ

स्याङ्जा, १० साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अपराध नियन्त्रणमा फेरि एकपटक उल्लेखनीय सफलता हासिल गरेको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठूलाडिहीमा भएको गोली प्रहारको घटनामा संलग्न फरार अभियुक्तलाई प्रहरीले लुकाइराखिएको […]