
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
पोखरा, ३१ भदौ । गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रदेशमा शान्ति र सुरक्षा कायम गर्न विभिन्न निर्णय गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने ६ वटा निर्णय गरेको हो।
बैठकमा भदौ २३ र २४ गते भएको आन्दोलनले शान्ति सुरक्षामा पारेको असरबारे छलफल भएको थियो। आन्दोलनका कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गरिएको छ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्न आह्वान गरिएको छ। फिर्ता नगर्नेलाई कानुनअनुसार कारबाही गरिने भएको छ। साथै, आगजनी, तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिलाई पहिचान गरी कानुनी कारबाही गर्न सबै जिल्लाका सुरक्षा निकायलाई निर्देशन दिइएको छ।
बैठकले शान्ति कायम गर्न सुरक्षा निकायहरूलाई आपसी समन्वयमा काम गर्न, स्थानीय नागरिक समाजसँग सहकार्य गर्न र सूचना आदानप्रदान गर्न निर्देशन दिएको छ। वर्षायाममा हुन सक्ने विपद्को जोखिमलाई ध्यानमा राखी पूर्वतयारी र प्रतिकार्यमा सजग रहन पनि आग्रह गरिएको छ। साथै, चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न समेत निर्णय भएको छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा