News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

राइड सेयरिङ र सेल्फ ड्राइभको विरोध गर्दै यातायात व्यवसायी आन्दोलित, यात्रुहरु मर्कामा

पोखरा, १६ जेठ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने नियमावली लागू गरेपछि यातायात व्यवसायीहरूले प्रदेशभर सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् । गण्डकीमा मात्र १६ […]

मर्दी खोला ड्याममा डुबेर दुई बालकको मृत्यु

पोखरा, १५ जेठ । मर्दी खोलाको ड्याममा पौडी खेल्नेक्रममा आज बिहीबार दिउँसो दुई बालकको मृत्यु भएको छ । पोखरा महागनरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा आज दिउँसो पौने […]

जिउँदैं मानिस इँटाभट्टामा जलाउने कांग्रेस नेता अफताब आलमलाई सफाइ, ‘न्यायको नैं हत्या’

यो मुद्दाले नेपालको न्यायप्रणाली, राजनीतिक हस्तक्षेप र पीडितको न्यायप्रति विश्वासमाथि प्रश्न चिन्ह खडा गरेको छ । आलम पुनः राजनीतिमा सक्रिय हुने अवस्थासँगैं पीडित परिवारजनहरुमा झनैं सन्त्रास छाएको छ । रौतहट, […]

शान्तिनगरचोकबाट लागूऔषध सहित सिमा र आशिष पक्राउ

पोखरा, १५ जेठ । पोखरा महानगरपालिका वडा नं. ५, शान्तिनगरचोकस्थित लागूऔषध कारोबार भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रणमा पोखरामा पछिल्लो समय प्रहरीको बढ्दो सक्रियता […]

सुजनले गरे पूर्वपत्नी दीपा, सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको विभत्स हत्या

बुटवल, १४ जेठ । रूपन्देहीको बुटवलमा एक व्यक्तिले सम्बन्धविच्छेद भएको १० वर्षपछि घरमा बोलाएर पूर्वपत्नी र दुई छोरीको विभत्सपूर्ण हत्या गरेका छन् । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३५ वर्षीय सुजन […]

राष्ट्रिय युवा संघमा ओली पक्षका क्षितिज थेवेको प्यानलै विजयी

पोखरा, १३ जेठ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौ महाधिवेशनबाट पुनः क्षितिज थेबे अध्यक्षमा विजयी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर थेबेको प्यानलैं विजयी भएको हो […]

युवा संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकियो, केही घण्टापछि नतिजा आउने

पोखरा, १३ जेठ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको  नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मतदानमा कुल १ हजार ४०४ मत खसेको छ । ‘मतदान सकिएपछि […]

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

पोखरा, १३ जेठ । पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । मेयर धनराज आचार्यले एक समारोहका बिच सो घोषणा गरेका हुन् । नेपाल सरकारको प्राथमिकता प्राप्त खोप […]

‘जेठ १५ गतेको हाम्रो आन्दोलनलाई प्रधानमन्त्रीले भड्काउन खोजे’ : अध्यक्ष लिङ्देन

काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेको पार्टीको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको आरोप लगाएका छन् । मंगलबार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री केपी […]

प्रधानमन्त्री ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह

काठमाडौं, १२ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ । आयोगले ‘शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानुनले निषेध […]