News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रियसभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौँ अधिवेशन आज अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको […]

‘तर्क वितर्क नगरौँ, चुुनावमा जाऔँ’ : प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुुभन्दा चुुनावको तयारीमा जुुट्न सम्पूूर्ण राजनीतिक दललाई आह्वान गर्नुुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले राख्नुुभएको […]

दोषी शिक्षकलाई कारवाही गर्ने क्रान्तिकारीको चेतावनी

पोखरा । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलमा छात्रालाई परीक्षा दिने भन्दै होटलमा पु¥याएको घटनामा संलग्न शिक्षकहरुलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कास्कीले कारवाही गर्ने चेतावनी दिएको छ । […]

राष्ट्रिय परीक्षा बोर्ड केन्द्रले थाल्यो छानबिन

गत मंसिर ११ गते पोखरा–३२ खोलाको छेउमा एकजना छात्रालाई होटलको कोठामा राखी परीक्षा लिईएको पुस ६ गतेबाट सो घटनाका विषयमा विद्यालय व्यवस्थापन समितिले छानबिन शुरु गरेको पुस १९ गते प्रधानाध्यापक […]

बुहारी बलात्कारको आरोपमा ६० वर्षीय ससुरा पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा ससुरालाई पक्राउ गरेको छ । २१ वर्षीय बुहारीलाई बलात्कार गरेको आरोपमा ६० वर्षका ससुरा पक्राउ परेका हुन् । […]

राष्ट्रिय माविलाई कलंकित हुनबाट जोगाऔं !

कोरोना संक्रमणका कारण विद्यालयहरुले लिने परीक्षामा केही खुकुलो नीति लागू भएसँगै यसको चरम दुरुपयोग पनि ह्वात्तै बढेको पाईएको छ । विद्यालयमा नै परीक्षा लिने, उत्तरपुस्तिका चेक गर्ने र नम्बर पठाउने […]

होटलमा परीक्षा दिन विद्यार्थी लैजाने शिक्षकसहित संलग्नलाई कारवाहीको माग

पोखरा । छात्रालाई होटलमा पु¥याएर परीक्षा लिएको विषयमा छानबिन गर्न गठित समितिले दोषीमाथि कारवाहीको माग गरेको छ । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका शिक्षकहरुले गरेको गलत कार्य पुष्टि भएपछि राष्ट्रिय […]

कोरोनाका कारण विश्वभरी ६०० पत्रकारको मृत्यु 

जेनेभा । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले […]

राष्ट्रिय माविका शिक्षक शिरिषको हर्कत, होटलमा छात्रा लगेर रक्सी पिउँदै लिए दुई विषयको परीक्षा

पोखरा । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका एक शिक्षकले छात्रालाई होटलमा लगेर रक्सी र मासु खाँदै परीक्षा लिएको रहस्य खुलेको छ । राष्ट्रिय माविका शिक्षक शिरिष कुमार बस्ताकोटीले एक छात्रालाई […]

कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

किरण पौड्याल इलाम ।  पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव […]