
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट, सुस्ता पश्चिम)ले खोला तथा नदीमा मापदण्ड विपरित उत्खनन् तथा दोहन भएका विषयमा ध्यानाकर्षण भएको भन्दै सम्बन्धित निकायहरुलाई अनुगमन गर्न आज निर्देशन दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले अनुगमन गरी प्रतिवेदन पेश गर्न जिल्ला समन्वयन समिति, सुनवल नगरपालिकाको कार्यालय र सुस्ता गाउँपालिकाको कार्यालयलाई निर्देशन दिएका हुन् ।
ठुला–ठुला मेसिन प्रयोग गरी नदी तथा खोलामा मापदण्ड विपरित उत्खनन् तथा ओसार–पसार गर्ने काम नरोकिएको विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ ।

ठुला उपकरण हेक्साभेटर प्रयोग गरी दिनरात पश्चिम नवलपरासीका नदी तथा खोलाहरुको अवैध उत्खनन् गर्ने काम तीव्र रुपमा भईरहेको छ । तस्करहरुले सुनवलको तुरिया खोला र पानभार खोलामा अवैधानिक रुपमा मेसिन प्रयोग गरी उत्खनन गरिरहेका छन् ।
प्रशासन कार्यालयले तुरिया खोला (माथिल्लो खण्ड), पानभार खोला (माथिल्लो खण्ड) र रायपुरा खोलाको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७, चुरे संरक्षण क्षेत्रमा विकास निर्माण गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधि तथा मापदण्ड २०७७ र वातावरणीय प्रभाव मूल्याकन (आईईई)को स्वीकृत मापदण्ड बमोजिम नदीजन्य पदार्थको उत्खनन्, संकलन भए नभएको सम्बन्धमा अनुगमन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको हो ।
लकडाउनको मौका छोपी पश्चिम नवलपरासीका भुमहि खोला र तुरिया खोलामा ठुला उपकरणहरु प्रयोग गरी नदीजन्य पदार्थको उत्खनन् कार्य भईरहेको छ । मापदण्ड विपरित रायमाझी कन्सट्रक्सन (काठमाडौं), मल्टिटेक कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. पेप्सीकोला काठमाडौंले नदी तथा खोलामा मेसिन प्रयोग गरी उत्खनन् गर्दै आईरहेका हुन् ।

१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु