News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

गण्डकी प्रदेशका ९ जिल्लामा अक्सिजन प्लान्टको स्थापना

पोखरा । कोभिडको महामारीसँगै सरकारी अस्पतालहरुमा धमाधम अक्सिजन प्लान्टको स्थापना हुन थालेपनि निजी तथा सामुदायिक अस्पतालहरु भने अन्यौंलमा नैं रहेका छन् । सरकारले कोरोना संक्रमितको उपचार गर्ने निजी तथा सामुदायिक […]

वडा नं. १० को वेथिति, छैन बाटो निर्माणमा एकरुपता

पोखरा । पोखरा महानगरपालिका वडा नं. १० मा बाटो निर्माण कार्यमा व्यापक वेथिति देखिएको छ । एउटै बाटो निर्माण कार्यमा पनि फरक–फरक मापदण्ड लगाईएको छ । अहिले बन्दै गरेको मिलनटोलदेखि […]

खोई जनतालाई राहत ?

पोखरा । राज्यले महिनौं भयो लकडाउन थपेको थप्यैं छ । असार महिना पछि लकडाउन केही खुकुलो बनाईएको भए पनि गरिब, मजदुर, विपन्न र सर्वसाधारण जनतालाई भने उस्तै सास्ती छ । […]

रगत अभाव भएसँगै अखिल क्रान्तिकारीद्वारा रक्तदान

पोखरा । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बढ्दो महामारीका बीच रगत अभाव नहोस् भन्ने हेतुले […]

बाघको आक्रमणमा दुईजना घाईते, प्रतिकारमा बाघ मारियो

पोखरा, ४ असार । कास्कीको रुपा गाउँपालिका वडा नं. ७ धारापानीमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गर्दा दुई घाईते भएका छन् भने प्रतिकार क्रममा बाघको मृत्यु भएको छ । […]

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । आज प्रदेश सभामा बहुमतका साथ ३१ सांसदले विश्वासको मत दिएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेका छन् । […]

गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिदैं

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत मागेका छन् । प्रदेश सभामा मुख्यमन्त्री पोखरेलको प्रस्तावमाथि छलफल भईरहेको छ । जेठ २९ गते मुख्यमन्त्री बनेका पोखरेलले विश्वासको […]

रोगले भन्दा पनि भोकले सताए पछि …

लाखौंका लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ…: कोरोना संक्रमणका कारण प्रशासनले निषेधाज्ञा जारी गरे पनि रोगले भन्दा बढि भोकले सताए पछि पोखराका सभागृहचोकस्थित फुटपाथमा तरकारी बेच्दै गरेका […]

मनाङमा राहत बितरण गर्दै मुख्यमन्त्री पोखरेल (फोटो फिचर)

अबिरल परेको बर्षाका कारण गण्डकी प्रदेशमा सबैभन्दा बढि क्षति पुगेको मनाङ जिल्लामा राहत सामाग्री बोकेर आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली पुगेको छ । टोलीले केही थान त्रिपाल, खाद्यान्न र […]

राहत सामाग्री बोकेर मुख्यमन्त्री पोखरेल मनाङमा

पोखरा । अबिरल परेको बर्षाका कारण गण्डकी प्रदेशमा सबैभन्दा बढि क्षति पुगेको मनाङ जिल्लामा राहत सामाग्री बोकेर आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली पुगेको छ । टोलीले केही थान त्रिपाल, […]