ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भइरहेको अन्तरविरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानुको विकल्प नरहेको बताउनुभएको छ । ललितपुर क्षेत्र नं […]
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ । नेकपा गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकमा उहाँले संसद् […]
पोखरा । अखिल क्रान्तिकारी कास्कीका जिल्ला ईञ्चार्ज एवम् केन्द्रीय सदस्य प्रकाश बाँस्तोला ‘मार्शल’ र कास्कीका नवनिर्वाचित अध्यक्ष पुरन पुन लगायत दर्जनौं विद्यार्थीहरु पक्राउ परेका छन् । यतिबेला विद्यार्थी नेताहरुलाई जिल्ला […]
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गर्नुभएको […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त आठ मन्त्रीलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल -नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले निर्वाचन आयोगबाट आधिकारिकता पाउने जिकिर गर्नुभएको छ । यही पुस ७ देखि ९ गतेसम्म चलेको तेस्रो […]
काठमाडौं । प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली गोमन सापजस्तै भएको बताउनुभएको छ । वरिष्ठ नेता खनालले ओली इबी साँध्ने व्यक्ति भएको भन्दै गोमन सापसँग तुलना […]
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । आज बसेको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको निर्णय विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिता र चुुनाव चिह्न दाबी गर्दै ज्ञापनपत्र बुुझाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत नेता आयोग […]