पोखरा, १३ असोज । बागलुङबाट पोखरा आउँदै गरेको जिप खोलाले बगाउँदा तीनजना यात्रु वेपत्ता भएका छन् । आज शनिबार साँझ ७ बजेतिर पर्वतको कुश्मा नगरपालिका–७ मा तमादी खोलाको बाढीले यात्रुवाहक […]
टोले गुन्डा महेन्द्र भोटेले ओजन डिस्को, ट्रेजर लाउञ्च एण्ड बार हुँदैं यतिबेला हिडन क्याम्प नामको रिसोर्ट चलाएका छन् । यो समूहले सहकारीको पैसा रात्रिकालिन व्यवसायमा मात्र होइन, जग्गामा समेत लगानी […]
प्रा.डा. भरत खत्रीले भने–‘यहाँ भएका अक्सिजन प्लान्टलाई त नबिग्रियोस् भनेर आलोपालो चलाउने गरिएको छ । अब यो मेशिन राखेर के गर्नु । यहीं भएको प्लान्टबाट दैनिक चारसय सिलिण्डर अक्सिजन उत्पादन […]
तर यहाँ विगत ५ वर्षदेखि विना अनुमति र राजश्व पनि नबुझाई ५२ रोपनी क्षेत्रफलको डाँडो कटानमा दुईवटा भन्दा बढि डोजर (मेशिन)हरुको प्रयोग गरिदैं आईरहेको प्रष्टै देख्न सकिन्छ । सामान्य हिसाब […]
स्रोतका अनुसार सरकारी सुन तस्करका नाईके भनेर चिनिने झलकराम, तस्करीमैं संलग्न माओवादी नेताका पुत्रद्वय राहुल, दीपेश र भण्डारीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पुरानो मोवाईल लुकाएर नयाँ मोवाईल सेट […]
काठमाडौं, ३१ भदौं । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजासहित ६ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण […]
नेकपा एमालेसँग आवद्ध भएका अधिकारीले कांग्रेसका युवा नेताहरुलाई आफ्नो धन्दामा संलग्न गराएका छन् । पोखरामा मात्रै विभिन्न ठाउँमा घरघडेरी, फेवातालको सिरान पामेबजार नजिक प्लटिङ र पर्यटकीय नगरी लेकसाईडका रिर्सोटमा लगानी […]
प्राविधिक टोलीहरुका लागि भनेर ४ वर्ष अघि मात्र झण्डै ३२ लाख रुपैयाँ खर्चिएर बनाइएको त्यो ठाउँ पुनः भत्काएर मेयर आचार्यले ५६ लाख भन्दा बढि खर्चिदैं आफ्नो नयाँ र सुविधासम्पन्न कार्यकक्ष […]
महानगरले बनाएको प्रहरी ऐन अन्तर्गत खुल्ला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक नियुक्त गर्दा उमेद हद २० वर्ष पुगेको र २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । त्यसैगरी, खुल्ला प्रतिस्पर्धामा भाग लिन महानगरपालिकामा […]
पोखरा, २५ भदौं । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय गगनगौंडा डिपो पोखराका डिजेल चोरी घटनाका मुख्य अभियुक्त तत्कालिन डिपोप्रमुख चितरञ्जन दास विरुद्ध जिल्ला अदालत कास्कीले आज पक्राउ पुर्जी जारी […]