
१प्रतिनिधिसभा निर्वाचन-मतदान सुरु
२मतदाताले परिचयपत्र नभए पनि ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाउने
३सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी
४चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
५रास्वपा नेता राजु राईले पार्टी छाडे
६बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
७गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
८कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
११बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१२बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
६फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
७२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
११धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
पोखरा, १९ फागुन । निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी गरिरहेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्ने जो कोही पनि सजायको भागिदार हुनुपर्ने आयोगले स्पष्ट पारेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, ‘निर्वाचनको समयमा उम्मेदवारहरू वा तिनका शुभेच्छुक तथा शुभचिन्तकहरूले विभिन्न हल्ला फैलाउन सक्छन्। यदि यस्ता सामग्रीको दुरुपयोग भयो भने उम्मेदवार र सामाजिक सञ्जाल प्रयोग गर्ने व्यक्ति दुवैलाई सजायको भागिदार बनाइनेछ।’
आयोगले सबै सरोकारवालालाई सचेत रहन आग्रह गरेको छ। सामाजिक सञ्जालमा आउने कुनै पनि समाचार वा सामग्री सही हो वा गलत हो भनी पहिले छुट्याउनुपर्नेमा जोड दिइएको छ।
भण्डारीले थपे, ‘सामाजिक सञ्जालका पेचिला विषयमा हामी सुरुदेखि नै सजग छौं। कसैले गलत उद्देश्यले सामाजिक सञ्जालको प्रयोग गरेर प्रचारप्रसार गरेको पाइएमा त्यस्ता सामग्री हटाउन पटकपटक आग्रह गरिसकेका छौं। विशेष गरी मौन अवधिमा यस्ता सामग्री प्रकाशित भएमा त्यसको स्रोत पत्ता लगाई सम्बन्धित व्यक्तिलाई नै कारबाही गर्ने हाम्रो लक्ष्य छ।’
उनले सबैलाई अनुशासित भएर निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरे। मौन अवधिलाई पूर्ण रूपमा पालना गर्दै स्वच्छ तथा विवेकपूर्ण तरिकाले मतदान गर्नुपर्ने उनको भनाइ छ।
मतदान आगामी बिहीबार हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न भएपछि जतिसक्दो चाँडो मतपेटिका संकलन गरी मतगणना गर्ने र नतिजा प्रकाशन गर्ने तयारी गरिएको छ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी