News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

प्याराग्लाईडिङका पाईलटहरुलाई मापसे र लापसे चेकजाँच

पोखरा, ६ जेठ । प्रहरीले पहिलोपटक प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) गरेर उडान गरेरनगरेको परीक्षण गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय […]

पोखरा आसपास भूकम्पको धक्का महसुस

पोखरा, ६ जेठ । पोखरामा सिसुवालाई केन्द्र बनाउँदैं ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । पोखरा आसपासको क्षेत्रमा आज मंगलबार दिउँसो १ बजेर ५९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो […]

गलत र भ्रमपूर्ण प्रचार नगर्न नेकपा (बहुमत)ले दियो मेखबहादुर (राजु)लाई चेतावनी

पोखरा, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का विषयमा सामाजिक सञ्जालमा गलत र भ्रमपूर्ण विषयवस्तुहरु नलेख्न रेष्टुरेण्ट व्यवसायी मेखबहादुर (राजु) क्षेत्रीलाई चेतावनी दिएको छ । नेकपा (बहुमत) जिल्ला संगठन कास्कीले […]

पोखरा महानगरपालिका बेरुजुमा अग्रस्थानमा

गफाडी मेयर’का उपाधिले चिनिने धनराज आचार्यको आर्थिक सुशासनको पाटोमात्र नभई कानुन कार्यान्वयनको पक्ष पनि उस्तै टिठ लाग्दो देखिन्छ  । पोखरा, ५ जेठ । भ्रष्टाचार, वेथिति र अनियमितताको पर्यायवाची बनेको पोखरा […]

जब ८८ वर्षीय रामबहादुरले दशकदेखि अन्धकार बनेको रङ्गीन संसार देखेँ !

गोरखा, ४ जेठ । गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाले । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा […]

पोखराका ९ र तनहुँको ३ स्थानका १२ घरमा सुनचाँदी र पैसा चोरी गर्ने गिरोह पक्राउ

पोखरा, ३ जेठ । पोखराका र तनहुँका विभिन्न १२ स्थानमा श्रृंखलावद्धरुपमा सुनचाँदी र नगद चोरी गर्ने पाँचजनाको गिरोहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । चोरी कार्यमा संगठित रुपमा […]

स्ववियु सचिवको दादागिरी, कुटिए उपप्राध्यापक डा.शर्मा

पोखरा, १ जेठ । पृथ्वीनारायण क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियनको आवरणमा गुन्डागर्दी मौंलाएको छ । स्ववियुका केही नेताहरुको पछिल्ला गतिविधिहरुले क्याम्पस नै आतंकित र त्रसित हुन पुगेको छ । पृथ्वीनारायण […]

लामेआहालमा माइक्रो बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

पोखरा, ३१ वैशाख । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ लामेआहालमा माइक्रो बस दुर्घटना हुँदा बुधबार तीनजनाको मृत्यु भएको छ । माइक्रो बस सडकबाट करिब ३५ मिटर तल खेतमा खसेको थियो । […]

मरेको खसीको मासु बिक्रीबितरण गर्ने नाममा कर्मचारी समातिए, सञ्चालक किन उम्किए ?

सञ्चालक समेतलाई पक्राउ गर्नुपर्नेमा मजदुरलाई मात्र पक्राउ गरिएको विषयमा भने स्थानीयले आपत्ति जनाएका छन् । सञ्चालकको आदेश र अनुमति बिना यस्तो गलत कार्य हुन नसक्ने भन्दैं तत्कालै सञ्चालकहरुलाई पनि कानुनी […]

दुई दिन सार्वजनिक सडक बन्द गरेर निजी घर निर्माण, महानगरपालिका निरिह

महानगरपालिकाको कार्यालयसँगैं जोडिएको सडक नेकपा एमालेका कार्यकर्ता रामकृष्ण ज्ञवालीले दुई दिनसम्म बन्द गराएका थिए । एमालेको सरकार, महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँगको सेटिङका कारण सार्वजनिक सडक नै अवरुद्ध गरेर घर निर्माणका […]