
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, २२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शनाले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट १५,४५५ मत प्राप्त गरी विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीलाई (६,३६४ मत) र राप्रपाका रवीन्द्र मिश्रलाई (३,९७२ मत) पराजित गरिन् ।
चुनावी अभियानका क्रममा आठ महिनाकी गर्भवती रहेकी रञ्जुले फागुन ११ मा छोरा जन्माएकी थिइन् । मतदानका दिन पनि छोरालाई बोकेर मतदान केन्द्र पुगेकी उनले मातृत्व र राजनीतिक नेतृत्व दुवैलाई सँगसँगै अघि बढाउन सकिने उदाहरण प्रस्तुत गरिन् ।
उनको जितले पूर्व पार्टीका नेता रवीन्द्र मिश्रलाई ’ह्याट्रिक’ हारको स्वाद चखायो । अभियानमा उनले गर्भावस्थामा विभिन्न व्यक्तिगत प्रश्न र खिसिट्युरीको सामना गरिन्, तर उनले मातृत्वलाई नेतृत्वको बाधक नभई शक्ति भएको बताउँदै आएकी थिइन् ।
२१ वर्षकै उमेरमा काठमाडौं महानगरको मेयर उम्मेदवार बनेकी रञ्जुले विवेकशील नेपाली पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् । पछि स्वतन्त्र उम्मेदवारी दिएर रास्वपामा आबद्ध भइन् ।
बाल्यकालमा बाबुको साथ नपाएकी, आर्थिक अभाव र संघर्षका बीच आमाको मेहनतले हुर्किएकी उनले समाजसेवाबाटै राजनीतिमा प्रवेश गरेकी हुन् । यो जितले महिलाले मातृत्व र नेतृत्व दुवै सम्हाल्न सक्छन् भन्ने सन्देश दिएको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा