News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

ठगीमा संलग्न पूर्वगृहमन्त्री लामिछानेलाई थुनामुक्त गर्न सर्वाेच्चद्वारा अस्वीकार (आदेशसहित)

काठमाडौँ, १० जेठ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत बुटवलको आदेशलाई सदर गर्दै उनलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । […]

दुर्गा प्रसाईँलाई हत्या सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको राय

काठमाडौं, ९ जेठ । काठमाडौंको तीनकुने घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ । चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक […]

लमजुङमा खुकुरी प्रहार गर्ने ४ जना विरुद्ध पक्राउ पुर्जी जारी

गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङको आदेशमा अधिवेशनमा असन्तुष्टि व्यक्त गरिरहेका गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको समूहलाई गुन्डाहरु प्रयोग गरी खुकुरी प्रहार गरिएको थियो । लमजुङ, ७ […]

विद्युत प्राधिकरणको नाफाघाटाबारे तीनपक्ष झिकाएर छलफल गर्न माओवादी सांसदको माग

काठमाडौं, ७ जेठ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणको नाफा–घाटा प्रकरणबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माग गरेका छन् । पूर्वाधार विकास समितिको बुधबाररको बैठकमा बोल्दै […]

पत्रकार भादगाउँलेको निर्देशनमा बन्यो, करबाकेलीका नायकको वृत्तचित्र

चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर”, पुनकै नेतृत्वमा करबाकेली क्षेत्र पर्यटकीय गन्तव्य बनिसकेको छ। गाउँमा सांस्कृतिक एवम् पर्यटकीय जागरण भित्रिएको छ। काठमाडौं, ७ जेठ । जन्मथलो करबाकेली क्षेत्रको […]

गभर्नर नियुक्ति भएसँगैं नेप्सेमा उच्च वृद्धि

पोखरा, ६ जेठ । मंगलबार राष्ट्र बैंकका गभर्नरमा विश्व पौडेल नियुक्ति हुने खबरसँगैं सेयर बजार परिसूचक नेप्सेमा उच्च वृद्धि भएको छ । मन्त्रिपरिषदको बैठक बोलाइएको समाचार सार्वजनिक भएसँगैं १२ बजेर […]

पोखरामा ‘गाउँ पर्यटन मेला’ आयोजना हुँदैं

पोखरा, ६ जेठ । गाउँ पर्यटनको सम्भावना उजागर गर्दै स्थानीय पर्यटन व्यवसायीलाई बजारसँग जोड्न पोखरामा जेठ ९ र १० गते ‘तेस्रो गाउँ पर्यटन मेला’ आयोजना हुने भएको छ । नेपाल […]

प्याराग्लाईडिङका पाईलटहरुलाई मापसे र लापसे चेकजाँच

पोखरा, ६ जेठ । प्रहरीले पहिलोपटक प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) गरेर उडान गरेरनगरेको परीक्षण गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय […]

पोखरा आसपास भूकम्पको धक्का महसुस

पोखरा, ६ जेठ । पोखरामा सिसुवालाई केन्द्र बनाउँदैं ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । पोखरा आसपासको क्षेत्रमा आज मंगलबार दिउँसो १ बजेर ५९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो […]

गलत र भ्रमपूर्ण प्रचार नगर्न नेकपा (बहुमत)ले दियो मेखबहादुर (राजु)लाई चेतावनी

पोखरा, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का विषयमा सामाजिक सञ्जालमा गलत र भ्रमपूर्ण विषयवस्तुहरु नलेख्न रेष्टुरेण्ट व्यवसायी मेखबहादुर (राजु) क्षेत्रीलाई चेतावनी दिएको छ । नेकपा (बहुमत) जिल्ला संगठन कास्कीले […]