
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
६लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
७विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
८रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
९कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१०गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
११पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
१२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
पोखरा, ५ वैशाख । जिल्ला प्रहरी कार्यालय कास्कीले पर्यटकीय क्षेत्र लेकसाईडमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनावश्यक दुःख दिने, लुटपाट गर्ने र अनैतिक कृत्यमा संलग्न १६ जना महिलाहरूलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, लेक्साइड एरियामा रातिको समयमा विभिन्न महिलाहरूले पर्यटकहरूलाई विभिन्न बहानामा दुःख दिई लुटपाट गर्ने र अनैतिक क्रियाकलाप बढ्दै गएको गुनासो आएपछि प्रहरीले विशेष अभियान सञ्चालन गरेको थियो। शनिबार ४ गते राति साढे ९ बजेदेखि १२ बजेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. ६ लेक्साइड क्षेत्रमा छापा मारेको थियो।
उक्त अभियानका क्रममा विभिन्न किसिमका प्रलोभन देखाई पर्यटकहरूलाई दुःख दिने, लुटपाट गर्ने र अनैतिक कार्यमा संलग्न १६ जना महिलाहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा बाउन्सरको दादागिरी, पर्यटकमाथि कुटपिट तथा अवैध यौन धन्दा नियन्त्रणमा आएको छ । वडा प्रहरी कार्यालय बैदाममा डीएसपी नमराज भट्टराई सरुवा भएर आएलगत्तै यस्ता गतिविधिहरुमा कमि आएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले पर्यटकहरूको सुरक्षा र लेक्साइड क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको जानकारी दिए । प्रहरी निरीक्षक पाण्डेले यस्ता गतिविधि गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
यो पक्राउले पर्यटकीय नगरी पोखराको छवि सुधार्न र पर्यटकहरूको सुरक्षित बसाइ सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा बाउन्सरको दादागिरी, पर्यटकमाथि कुटपिट तथा अवैध यौन धन्दा नियन्त्रणमा आएको छ । वडा प्रहरी कार्यालय बैदाममा डीएसपी नमराज भट्टराई सरुवा भएर आएलगत्तै यस्ता गतिविधिहरुमा कमि आएको हो ।
डीएसपी भट्टराईले संलग्न सबै पक्षमाथि कडा कारबाही सुरु गरेपछि बाउन्सरको दादागिरी र पर्यटकमाथि कुटपिटका घटनामा उल्लेख्य कमी आएको छ। यसअघि वेटर कुटेको घटनामा भारतीय पर्यटक र बाउन्सरहरूलाई पक्राउ गरी तीव्र कारबाही गर्दा यस्ता घटना दोहोरिएका छैनन्। रात्रिकालीन व्यवसायमा पाहुनालाई कुट्ने र पाहुनाले वेटर पिट्ने पुरानो प्रवृत्ति लगभग अन्त्य भएको प्रहरीले जनाएको छ।
वडा प्रहरी बैदामले व्यूटिपार्लर, मसाज सेन्टर, क्यासिनो, दोहोरी रेस्टुरेन्ट लगायतका ठाउँमा बारम्बार छापा मार्दै कडा निगरानी बढाएको छ। अवैध ‘ह्यापी एन्डिङ’ मसाज, यौन व्यापार र अन्य अनैतिक गतिविधिमा संलग्न सञ्चालक तथा कामदारहरूलाई पक्राउ गर्ने क्रम जारी छ।
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो