News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

मौन सुस्केरामा बोलेकी कवि लक्ष्मी थापा

चेतनशील कविको कलात्मक प्रतिकार हो “मौन सुस्केरा” पोखरा, २४ असार । शब्दहरू कहिलेकाहीं शान्त हुन्छन्, मौन रहन्छन्, तर त्यही मौनतामा एक युगको आवाज समेटिएको हुन्छ। पोखराकी कवि लक्ष्मी थापा यतिबेला […]

गण्डकीमा ऐतिहासिक निर्णय : गुरूङ र मगर भाषालाई सरकारी कामकाजमा मान्यता

पोखरा, २४ असार। गण्डकी प्रदेश सरकारले ऐतिहासिक निर्णय गर्दै गुरूङ र मगर भाषालाई सरकारी कामकाजको भाषा मान्यता दिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले ‘गुरूङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयोग […]

सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं, २४ असार । नेपाल चिकित्सक संघले सुरु गरेको आन्दोलन सरकारले वार्ता गरेर स्थगित गराइएको छ। स्वास्थ्य मन्त्रालयमा मंगलबार साँझ भएको छलफलपछि सरकार र संघबीच सहमति जुटेको हो। वार्तामा स्वास्थ्य […]

स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २४ असार । स्रोत नखुलेको झन्डै डेढ करोड रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन्। सोमबार काठमाडौं महानगरपालिका–६, बौद्ध नयाँ बस्तीस्थित एक घरमा डेरा गरी बसिरहेका वाङ जियान […]

रसुवा बाढी: १८ जना बेपत्ता, नेपालीहरूमा अधिकांश मजदुर, ९ जनाको उद्धार, खोजी कार्य जारी

रसुवा, २४ असार । मंगलबार राति आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रको भोटेकोसी किनारमा ठुलो क्षति पुर्‍याएको छ। चीनतर्फबाट आएको बाढीले १८ जना बेपत्ता भएका छन्। जसमध्ये धेरैजसो नेपाली मजदुर […]

रसुवामा भीषण बाढी आउँदा ३ प्रहरी र ६ चिनियाँसहित १८ जना सम्पर्कविहीन

रसुवा, २४ असार । मंगलबार बिहान आएको भीषण बाढीले रसुवाको भोटेकोसी नदी किनारमा ठुलो क्षति पु¥याएको छ। बाढीले ३ जना प्रहरी, ९ जना नेपाली सर्वसाधारण र ६ जना चिनियाँ नागरिकलाई […]

आँधीखोलाको उत्खनन विरोध गर्दा कुटिएका संरक्षणकर्मी अझै न्यायको पर्खाइमा

काठमाडौँ, २४ असार । स्याङ्जाको आँधीखोलामा भइरहेको अवैध गिट्टी–बालुवा उत्खननको विरोध गर्दा आक्रमणमा परेका संरक्षणकर्मी दिनकर नेपाल र मेघ आले न्याय खोज्दै काठमाडौँ आइपुगेका छन्। उनीहरूमाथि रड प्रहार गर्ने मुख्य […]

डाक्टरको आन्दोलनले स्वास्थ्य सेवा ठप्प

संघका महासचिव डा. सञ्चिव तिवारीमाथि अदालतको अवहेलना मुद्दा पोखरा, २३ असार । उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिएका चिकित्सकहरूले सोमबार आज देशभर आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेपछि अस्पतालमा […]

डोल्पाको अन्नपूर्ण माविमा ३० लाखको अनियमितता, प्रधानाध्यापकसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डोल्पा, २३ असार । डोल्पाको मुड्केचुला गाउँपालिका–७ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा निर्माणसम्बन्धी ठेक्कापट्टाको प्रक्रियामा करिब ३० लाख रुपैयाँ बराबरको अनियमितता भएको ठहर गर्दै प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा […]

रंगेलीमा हवाई फायर, खैरो हेरोइनसहित तीन तस्कर समातिए

मोरङ, २२ असार । भारत–नेपाल सीमावर्ती क्षेत्र रंगेलीमा लागुऔषध कारोबार रोक्न थालेको प्रहरी सक्रियताले फेरि एकपटक ठूला कारोबारीलाई समात्न सफल भएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले दुई राउन्ड हवाई फायर […]