News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्न गएका अर्थमन्त्री बरालको गाडीको ठक्करबाट मीनबहादुरको मृत्यु

वैशाख १ गते नयाँ वर्षका दिन अर्थमन्त्री बराल गाडीबाट ओर्लिएर सम्पर्क कार्यालयको उद्घाटन समारोहमा सहभागी भईरहँदा कार्यक्रम स्थलभन्दा डेढ किलोमिटर पर उनको गाडीले मोटरसाईकलमा सवार एक दम्पतीलाई ठक्कर दिएको थियो […]

अन्नपूर्ण वडा नं. ११ को वडाध्यक्षमा युवा नेता ललित गुरूङ चुनावी मैदानमा, घरदैलो कार्यक्रम तीव्र

घान्द्रुकको सडक, पुल, खानेपानी आयोजना समेतका पूर्वाधार निर्माणमा पनि गुरुङको महत्वपूर्ण योगदान छ । पर्यटन व्यवसायी समेत रहेका गुरुङको स्थानीय किम्रोङखोलामा घान्द्रुक एग्रो फर्म सञ्चालनमा छ । गुरूङ कै नेतृत्वमा […]

सत्ता गठबन्धनमा महानगरको भागबन्डा मिल्यो

काठमाडौं, ७ वैशाख । निकै सकस र विवादका बिच सत्ता गठबन्धनमा प्रमुख राजनीतिक दलहरुबीच महानगरको नेतृत्व बाँडफाँडमा सहमति जुटेको छ । सत्ता गठबन्धनका पाँच दलले महानगरको विषयमा सहमति जुटाएसँगैं ११ […]

पोखराको उपमेयरमा सिर्जना त्रिपाठीसहित माओवादी केन्द्रको तर्फबाट मेयर र उपमेयरमा ३/३ जनाको नाम सिफारिस

पोखरा, ५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा ३/३ जनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको पोखरा महानगर कमिटीको आज बसेको पूर्ण बैठकले […]

‘कांग्रेसले ३, माओवादी केन्द्र, नेकपा एस र जसपाले १/१ महानगर लिनेगरी सहमति हुँदै’ : प्रचण्ड

काठमाडौं, ५ वैशाख । स्थानीय निर्वाचन नजिकिदैं गर्दा सत्तारुढ गठबन्धन दलबिच किचलो बढिरहेको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले ३, माओवादी केन्द्र, नेकपा एस र जसपाले एक/एक […]

नेकपा (एकीकृत समाजवादी)बाट पोखराको मेयरमा १४ र उपमेयरमा ४ जनाको नाम सिफारिस

पोखरा, ५ वैशाख । सत्तारुढ गठबन्धन मध्येको एक दल नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको मेयर आफूले पाउनु पर्ने अडान राखिरहँदा मेयरका १४ र उपमेयरमा ४ जना आकांक्षीको नाम सिफारिस गरेको छ […]

पोखराको मेयर बन्न कांग्रेसबाट १८ र उपमेयरमा १० जनाको आवेदन

पोखरा, ४ वैशाख । नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवारका लागि १८ र उपमेयरका लागि १० जनाको आवदेन परेको छ । कांग्रेसको पोखरा महानगर समितिमा मेयर र उपमेयरका […]

स्याङ्जामा जीप दुर्घटनामा परी मृत्यु हुनेहरु सबैको सनाखत, सबै डाँडाखर्कका वासिन्दा

स्याङ्जा, ४ वैशाख । स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेहरु पाँचैजनाको सनाखत भएको छ । आज आइतबार बिहान अन्दाजी १० बजेको समयमा डाँडाखर्क गाउँबाट वालिङ बजारतर्फ […]

स्याङ्जाको डाँडाखर्कमा जीप दुर्घटना, ५ जनाको मृत्यु, ४ जनाको अवस्था गम्भिर

स्याङ्जा, ४ वैशाख । स्याङ्जाको वालिङ १२ डाँडाखर्कमा आज विहान १० बजे भएको जीप दुर्घटनामा परी ५ जनाको घटनास्थलमा मृत्यु भएको छ । घाईते भएका ६ जनामध्ये ४ जनाको अवस्था […]

शुक्लागण्डकीको मेयरमा माओवादीबाट पूर्वमन्त्री कोइराला सिफारिस

पोखरा, ४ वैशाख । नेकपा माओवादी केन्द्रले तनहुँको शुक्लागण्डकीको मेयर पदका लागि पूर्वमन्त्री आशा कोइरालालाई सर्वसम्मत सिफारिस गरेको छ । नगर कमिटीको शनिबार बसेको बैठकले प्रदेश सांसदसमेत रहेकी पूर्वमन्त्री कोइरालालाई […]