
१२० करोड कर छुटको छानबिन चलिरहेको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी ४२ वर्षीय सहायक प्रधानाध्यापक दिपेन्द्रप्रसाद बस्ताकोटीलाई बिहीबार विहान प्रहरीले पक्राउ गरेसँगैं यो रहस्य खुलेको हो । महोत्तरी साविक पोखभिण्डा गाविस बस्ने अभयकुमार यादवको ठाउँमा बस्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले फेला पारेका थिए ।
पोखरा, २१ जेठ । नक्कली परीक्षार्थी बनेर लोकसेवा आयोगको परीक्षामा बर्षौंदेखि सहभागी हुँदै आएका कालिका माध्यमिक विद्यालय पोखरा–२४ का सहायक प्रधानाध्यापक दिपेन्द्रप्रसाद बस्ताकोटीलाई प्रहरीले पक्राउ गरेको छ । विज्ञानका स्थायी शिक्षक समेत रहेका वस्ताकोटी लगायतको एक गिरोहले वषौंदेखि यो धन्दा सञ्चालन गर्दै लाखौं रुपैयाँ असुल्दै आईरहे पनि प्रहरी प्रशासन भने बेखबर नै थियो ।
बषौंदेखि सेटिङमा लाखौं रुपैयाँ लिएर धन्दा सञ्चालन गर्दै आईरहेका सहायक प्रधानाध्यापक वस्ताकोटी पक्राउ परेसँगैं उनको गिरोहमा भागदौंड मच्चिएको छ । पछिल्लो समय हेटौंडा उपमहानगरपालिका–१ स्थित एक स्कुलमा सञ्चालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी ४२ वर्षीय सहायक प्रधानाध्यापक बस्ताकोटीलाई बिहीबार विहान प्रहरीले पक्राउ गरेसँगैं यो रहस्य खुलेको हो ।
महोत्तरी साविक पोखभिण्डा गाविस बस्ने अभयकुमार यादवको ठाउँमा बस्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले फेला पारेका थिए । केन्द्राध्यक्षले तत्कालैं प्रहरीलाई जानकारी गराई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले नक्कली परीक्षार्थी वस्ताकोटीलाई पक्राउ गरेको हो । पक्राउ परेका सहायक प्रधानाध्यापक वस्ताकोटीको झोलाबाट नगद ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ थान नागरिकतासमेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सहायक प्रधानाध्यापक वस्ताकोटीको बषौंदेखिको यो धन्दामा ठुलै समूह सक्रिय रहेको छ । हाल पोखरा–२, मिरुवामा नयाँ घर बनाएर बसोबास गर्दै आएका वस्ताकोटीको गिरोहले लाखौं रुपैयाँ लिएर नक्क्ली परीक्षार्थी बनेर सयौं मानिसलाई खरदार, सुब्बादेखि अधिकृतसम्मको परीक्षामा नाम निकालिदिएका छन् ।

लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी बनेर लाखौं रुपैयाँ लिएर नाम निकाल्ने धन्दामा सक्रिय कालिका माविका सहायक प्रधानाध्यापक वस्ताकोटीले पोखरा-२, मिरुवामा बनाएको घर । सम्पत्ति शुद्धिकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको विशेष टोलीले छानबिन गर्ने हो भने सहायक प्रधानाध्यापकसहितको ठुलो गिरोह पक्राउ पर्ने निश्चित छ । तस्विर साभार: दिपेन्द्र वस्ताकोटीको फेसबुकबाट
विश्वासिलो स्रोतका अनुसार सहायक प्रधानाध्यापक वस्ताकोटीको बषौंदेखिको यो धन्दामा ठुलै समूह सक्रिय रहेको छ । हाल पोखरा–२, मिरुवामा नयाँ घर बनाएर बसोबास गर्दै आएका वस्ताकोटीको गिरोहले लाखौं रुपैयाँ लिएर नक्क्ली परीक्षार्थी बनेर सयौं मानिसलाई खरदार, सुब्बादेखि अधिकृतसम्मको परीक्षामा नाम निकालिदिएका छन् ।
धेरै समय स्कुल विदामा लिएर बाहिर–बाहिर यस्तै धन्दामा हिडिरहने सहायक प्रधानाध्यापक वस्ताकोटीले आर्जन गरेको सम्पत्तिको छानबिन गर्ने हो भने यो गिरोहको सम्पूर्ण धन्दा पर्दाफार्स हुने जानकारहरु नै बताउँछन् । लाखौं रुपैयाँ असुल्ने र नक्कली परीक्षार्थी बनेर नाम निकालिदिने सहायक प्रधानाध्यापक वस्ताकोटी लगायतको टिमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल प्रहरीले विशेष छानबिन गर्ने हो भने पोखराबाट मात्रैं दर्जनौं व्यक्तिहरु कारवाहीको दायरामा पर्ने निश्चित छ ।
प्रहरी प्रशासनसँग पनि लाखौं रुपैयाँ बुझाएर सेटिङ मिलाएको छु भन्दै धाकधम्की दिने सहायक प्रधानाध्यापक वस्ताकोटीको गिरोहलाई कारवाही हुन्छ कि सामान्य धरौंटीमा उनले भने झैं रिहा हुन्छन्, त्यो भने समयले नै बताउनेछ । तर उनले बषौंदेखि यहीँ धन्दा सञ्चालन गरी आर्जन गरेको करोडौं रुपैयाँका विषयमा सम्बन्धित निकायले छानबिन गर्ने हो भने लोकसेवा आयोगबाट नाम निकालेर विभिन्न निकायहरुमा जागिर खाईरहेका सयौं मानिसहरुदेखि ठुलै गिरोहको पर्दाफास हुने निश्चित छ । सहायक प्रधानाध्यापक वस्ताकोटीको यस्तोधन्दाले यतिबेला कालिका माध्यमिक विद्यालय पोखरा–२४ कास्कीकोटको समेत बदनाम भईरहेको छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर