
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
पोखरा, २ भदौं । गत साउन २ गते पोखरा महानगरपालिका वडा नं. २६ अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम विना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गर्ने अनिश तामाङलाई गण्डकी प्रदेश प्रहरी कार्यालय र डाँडाको नाक प्रहरी चौकीको टोलीले पक्राउ गरेको छ ।
अन्दाजी २४ वर्षका तामाङलाई प्रहरीले लेखनाथको कुलाको मुखबाट पक्राउ गरेको हो । तामाङले विना हातहतियार एटिएमको बक्स खोलेर त्यहाँ भएको १४ लाख ७१ हजार पाँचसय रुपैयाँ चोरी गरेका थिए ।
वैशाखदेखि यता ४ पटकसम्म एटिएम मेसिन फोडेर रकम निकाल्ने प्रयास भएको थियो । जसमध्ये प्रहरीले अन्य ठाउँमा तत्कालै पक्राउ गर्न सफल भएपनि लेखनाथको अर्घौंचोकको घटनामा भने कुनै पनि सुराक भेट्न सकेको थिएन ।
लेखनाथको घटनामा प्रहरीले पक्राउ गर्न सकेन कि ध्यान दिएन भन्ने प्रश्न गर्दा पत्रकार विजय नेपालीलाई जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले हर्कादैं भनेका थिए–‘तपाईँलाई के लाग्छ ? ध्यान गएन जस्तो लाग्छ ? जोडबल गरेर लागे कस्तो हुन्छ, नलागे कस्तो हुन्छ ? मलाई बताइदिनुस न, तपाईंले आधार के देख्नुभयो ?’
कुनै पनि आधार नै नभेटेको कास्की प्रहरीले यस विषयमा उमेश तामाङ पक्राउ परेसँगैं छिट्टैं नैं पत्रकार सम्मेलनको आयोजना भने गर्दैछ । गण्डकी प्रदेश प्रहरी कार्यालयमा नयाँ डिआईजी रामदत्त जोशी आएसँगैं कास्की प्रहरीले फुकाउन नसकेको गाँठो प्रदेश र डाँडाको नाक प्रहरी चौकीको टोलीको सक्रियतामा सफलता मिलेको हो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग