तत्कालिन कार्यालय प्रमुख दास घटना भएकैं दिनदेखि मोवाईल स्वीचअफ गरेर सम्पर्क विहिन छन् भने व्यापारी जम्मरकट्टेल प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगैं फरार भएका छन् । पोखरा, ४ भदौं । डिजेल […]
यसरी चोरिएको पेट्रोल र डिजेलको पैसा पम्प सञ्चालकहरुले केही हिस्सा आफैंले राखेर बाँकी सबै रकम कार्यालय प्रमुख चितरञ्जन दासलाई नगदैं बुझाउँदैं आईरहेको स्रोतले बताएको छ । यसपटक डिजेल चोरीमा लेखनाथ […]
यो धन्दामा नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चितरञ्जन दासको समेत संलग्नता रहेको छ । यो घटना सार्वजनिक भए लगत्तै कार्यालय प्रमुख दास सम्पर्कविहिन भईसकेका छन् । […]
पोखरा, २५ साउन । नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चितरञ्जन दास, कर्मचारीहरु र पेट्रोलियम पदार्थ बेच्ने व्यापारी बिचको मिलेमतोमा हुने अवैध धन्दा पर्दाफास भएको छ । […]
पोखरा, १६ साउन । डिभिजन वन कार्यालय कास्कीका गतिविधिहरु शंकास्पद देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरीका चाङ लागेका छन् । वन कार्यालय कास्कीका प्रमुख केदार बराल र उनका […]
पोखरा, २६ फागुन । पोखरा महानगरपालिकाको निर्देशनलाई पटक–पटक लत्याउँदै व्यापारी अशोक पालिखेले फिर्के खोलाको मापदण्ड विपरित खोलामाथि नैं संरचना निर्माण गरिरहेका छन् । महानगरपालिकाका नगरप्रहरीहरुले पटक–पटक सामान खोसेर ल्याउँदा समेत […]
सुदूरपश्चिम सरकारले बाजुरामा स्वास्थ्य संस्थाका ३८ वटा भवन ठड्यायो तर, सामान्य उपचारका लागि पनि घण्टौं हिंडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छैन। १४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाँच्ने यो जिल्लामा […]
यम बम/काठमाडौं, १२ माघ । राजनीतिक पहुँचको दुरुपयोग गर्दै ‘सेटिङ’मा पशुपति धर्मशाला लिजमा लिएर होटेल चलाइरहेको बतास अर्गनाइजेसनसँगको सम्झौता रद्द गर्ने कानुनी प्रक्रिया पूरा गर्न तीनसदस्यीय समिति गठन, ठेक्का प्रक्रियामा […]
गोविन्द सुवेदी पोखरा, १२ माघ । लिज सम्झौता सकिएको एक वर्ष हुँदासमेत पोखरास्थित प्रदेश संग्रहालय छाड्न अटेर गरिरहेको बतास अर्गनाइजेसनले विमानस्थलभित्र चमेनागृह सञ्चालन गर्न लिएको ठेक्का भने बीचमै तोडेको छ । […]
३ माघ, काठमाडौं । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ । धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै आलोचना भएपछि संस्कृति, […]