News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

२९ वर्षदेखि फरार हत्यारा अन्ततः गण्डकी प्रहरीको फन्दामा!

यो पक्राउले अपराधीको मनोबल तोड्ने र समाजमा शान्ति कायम गर्ने प्रहरीको प्रयासलाई थप बल पुर्‍याएको छ । पोखरा, ८ साउन । तनहुँको जरेवरमा २९ वर्षअघि भएको क्रूर हत्याकाण्डका मुख्य दोषी […]

दुईकिलो गाँजासहित गोरखाका प्रकाश गुरुङ पक्राउ

पोखरा, ८ साउन । पोखरा–३२, लामेआहालमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । मंगलबार साँझ करिब ५ बजेको समयमा पृथ्वी राजमार्गको सडक खण्डमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले चलाएको […]

भोलिपल्टैं १० लाखसहित चोर प्रहरी फन्दामा

पोखरा, ५ साउन । पोखरा–५, मालेपाटनस्थित दाङ भ्याली फ्रेस हाउसबाट १२ लाख ३० हजार रुपैयाँ चोरी भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। चोरीमा संलग्न माछापुच्छ्रे गाउँपालिका–९ का २३ वर्षीय […]

मिडिया हाउसको आडमा नक्कली नोट र लागुऔषधको अवैध कारोबार

मिडिया हाउसको आडमा नक्कली नोट छाप्ने र लागुऔषधको कालो धन्दा चलाउने खतरनाक गिरोह सुर्खेत, ३१ असार । एउटा साधारण तरकारी पसलेको फोनले खोलिदियो यस्तो अपराधको कालो जालो, जसले बाँके, सुर्खेत […]

पोखरामा सिक्री लुटपाट गर्ने दुईजना काठमाडौंबाट पक्राउ

पोखरा, २६ असार । सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गरी फरार भएका दुई जना युवालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले काभ्रेपलाञ्चोक स्थायी घर […]

पोखरामा अर्काको नाममा परीक्षा दिने मोहम्मद रहिम पक्राउ

पोखरा, २५ असार । पोखरामा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। पक्राउ पर्ने युवक बागलुङ नगरपालिका–५, अमलाचौर स्थायी घर भई हाल पर्वतको […]

स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २४ असार । स्रोत नखुलेको झन्डै डेढ करोड रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन्। सोमबार काठमाडौं महानगरपालिका–६, बौद्ध नयाँ बस्तीस्थित एक घरमा डेरा गरी बसिरहेका वाङ जियान […]

रंगेलीमा हवाई फायर, खैरो हेरोइनसहित तीन तस्कर समातिए

मोरङ, २२ असार । भारत–नेपाल सीमावर्ती क्षेत्र रंगेलीमा लागुऔषध कारोबार रोक्न थालेको प्रहरी सक्रियताले फेरि एकपटक ठूला कारोबारीलाई समात्न सफल भएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले दुई राउन्ड हवाई फायर […]

जबरजस्ती करणी गरेर फरार ध्रुवराज भण्डारी पक्राउ

स्याङ्जा, २२ असार । स्याङ्जामा जबरजस्ती करणी उद्योग मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति चापाकोट नगरपालिका–९, सुन्तलीटारका ५० वर्षीय ध्रुवराज भण्डारी […]

भोजपुरमा ससुराली पुगेर ज्वाइँले गरे चारजनाको हत्या

“मैले मान्छे मारेँ, मलाई लिन आउनुस्“ भन्दै प्रहरीलाई गरे फोन भोजपुर, २२ असार । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानी शनिबार राति एकै परिवारका चार सदस्यको हत्या भएपछि गाउँ शोकमा डुबेको […]