
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
स्याङ्जा, १५ वैशाख । स्याङ्जा प्रहरीले प्रतिबन्धित लागूऔषध कारोबारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
गएको वैशाख १३ गते दिउँसो करिब सवा १ बजे पुतलीबजार नगरपालिका वडा नम्बर १, ट्याक्सी चोकस्थित फारुक अलीको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने खबर पाएपछि प्रहरीले छापा मारेको थियो। सो क्रममा ट्याक्सी चोक बस्ने ४० वर्षीय फारुक अली र पुतलीबजार ४ घर भई हाल वडा नम्बर १ अभियानपथ बस्ने २७ वर्षीय निशान थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट बुप्रेनर्फिन इन्जेक्सन ४ थान, फेनार्गन ४ थान र डायजेपाम इन्जेक्सन ४ थान गरी कुल १२ थान लागूऔषध बरामद गरेको छ। पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान गर्नका लागि स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिएका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन