
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, २१ वैशाख । आफ्नै बाबुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रुपा गाउँपालिका वडा नं. ४ बागेडाँडा बस्ने ६२ वर्षीय रामबहादुर घर्तीको हत्यामा संलग्न रहेको आरोपमा उनकै कान्छो छोरा ३४ वर्षीय भिम बहादुर भुजेललाई पक्राउ गरिएको डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
डीएसपी बस्नेतका अनुसार वैशाख १७ गते साँझ करिब ६ः४५ बजेको समयमा रामबहादुर घर्ती आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए। उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगिरहेको अवस्थामा भेटिएपछि स्थानीय र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले उनलाई तत्कालै पोष्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएको थियो।
घटनास्थलको प्रकृति र अनुसन्धानका क्रममा मृतकको घाँटीमा गलबन्दीको फन्का बेरिएको, नाकबाट तरल पदार्थ बगिरहेको र कोठाको ढोका खुल्लै रहेको पाइएपछि प्रहरीले यसलाई कर्तव्य ज्यानको घटनाका रूपमा अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा घटनामा संलग्न रहेको आरोपमा भिम बहादुर भुजेललाई पक्राउ गरिएको हो।
पक्राउ परेका भुजेललाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुर (दफा १७७) मा मुद्दा दर्ता गरिएको छ। अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा कान्छा छोरा भीमबहादुरले सपनामा ‘कि बाऊले छोरालाई मार्न पर्यो, कि छोराले बाऊलाई मार्न पर्यो भनेर देखेपछि मैले नैं बाऊलाई मारेको हुँ भनेर बयान दिएका छन् । मृतकका अर्का छोरा हरि भुजेले किटानी जाहेरी दिएका छन् । यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा