News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा

पोखरा, ५ वैशाख । जिल्ला अदालत कास्कीमा सहकारी ठगीमा संलग्न भएर धरौंटीमा रिहा भएकाहरुले धमाधम रोक्का बैंक खाता र सम्पत्ति फुकुवाको माग गर्दै कानुनी प्रक्रिया अघि बढाईरहँदा पीडितहरु झनैं अन्यायमा […]

सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले

पोखरा, ३ वैशाख । पोखराको मुख्य बजारमा खुँडा प्रहार गरी ४२ वर्षीया एकल महिला सिर्जना पौडेल केसीको हत्या गर्नुमा उनकै सौतेनी छोराको योजनामा परिवारका पाँच जना संलग्न रहेको प्रहरीले निष्कर्ष […]

सिर्जनाको हत्यामा थप दुईजना आफ्नै भाञ्जा र ज्वाई पक्राउ

पोखरा, १ वैशाख । पोखराको व्यस्त बजार क्षेत्रमा साँझपख धारिलो हतियार प्रहार गरी एकल महिला सिर्जना पौडेल केसीको हत्या प्रकरणमा सहयोगीको भूमिकामा रहेका थप दुईजना आफ्नै भाञ्जा र ज्वाईलाई प्रहरीले […]

अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा

‘यो बैंकिङ कसुर, चोरी, किर्ते र ठगी हो,’ कञ्चनले भनिन्, ‘चोरेर रकम भरिएका चेकहरूमा अक्षर कसको हो, किर्ते हस्ताक्षर हो कि होइन, चेक कहिले काटिएको हो भन्ने सबै तथ्य स्पष्ट […]

अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ

पोखरा, २७ चैत । पोखराको बीच बजारमा साँझपख धारिलो हतियार प्रहार गरी एकल महिला सिर्जना पौडेल केसीको ज्यान लिने घटनामा संलग्न भाञ्जा नाता पर्ने अभियुक्तसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको […]

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २६ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट विद्युतीय चुरोट (भेप) को आवरणमा सुन तस्करी गर्न भन्सार कर्मचारीहरूसँग मिलेमतो गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका […]

पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या

पोखरा, २५ चैत । पोखराको व्यस्त बजार क्षेत्र नजिकै खुकुरी प्रहार गरी एक ४२ वर्षीया महिलाको हत्या भएको छ । पोखरा–५ मालेपाटन घर भएकी सिर्जना पौडेल केसीको आज बुधबार राती […]

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

काठमाडौँ, २१ चैत । राजनीतिक संरक्षणको बलियो छत्रछाया ओढेर वर्षौंसम्म जोगिँदै आएका ठूला व्यापारिक घरानाका ठगहरू अब कानुनको फन्दामा परिरहेका छन् । व्यापारिक घराना शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल सम्पत्ति […]

इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता

सुर्खेत, १८ चैत । सुर्खेतको वीरेन्द्रनगर–४ जनजागरण सामुदायिक वनमा २३ फागुनमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको प्रकरणमा चार जना नाबालिग युवकविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सामूहिक बलात्कार र […]

व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का

काठमाडौं, १७ चैत । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छानबिनका क्रममा कुख्यात व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का गरिएको छ । अध्यागमन विभागले मंगलबारदेखि भट्टलाई कालोसूचीमा राख्दै पासपोर्ट रोक्का राख्ने निर्णय […]