News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

७० विघा जग्गा हडप्ने भूमाफिया क्यूप्रसादविरुद्ध नेकपा बहुमतको जनकारवाही

नवलपुर, २२ असार । नवलपुरको कावासोती–४ हसौरामा दशकौँदेखि स्थानीयले जोत्दै आएको करिब ७० विघा जमिन हडपेको आरोपमा नेकपा बहुमतले क्यूप्रसाद बस्याललाई कालोमोसो दल्दै सार्वजनिक रूपमा कारवाही गरेको छ। आरोप अनुसार […]

लेकसाईडका विभिन्न स्पा सेन्टरबाट ८ बालिकाहरुको उद्धार

पोखरा, १८ असार । पोखराको पर्यटकीय नगरी लेकसाईडमा वषौंदेखि चलिरहेका स्पासेन्टरहरुबाट प्रहरीले आठजना बालिकाहरुको उद्धार गरेको छ । १८ वर्षमूनिका ८ जना बालिकाहरुलाई प्रहरीले पर्सल्यान स्पा, ताराहिल लज स्पा एण्ड […]

डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुईजना पक्राउ

पोखरा, ८ असार । पोखरामा प्रहरीले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतको पञ्जाबदेखि नेपालसम्म तस्करी गरिएको सुनसहित उनीहरूलाई पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको […]

जबरजस्ती करणीको आरोपमा सूर्य मिजार पक्राउ

स्याङ्जा, ६ असार । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जबरजस्ती करणी गरेको आरोपमा २७ वर्षीय सूर्य मिजारलाई बिहीबार पक्राउ गरेको छ । बलात्कार गरी फरार रहेका मिजारलाई लुकिछिपी बसेको स्थानबाटै प्रहरीले […]

आँधीखोला संरक्षण अभियन्तालाई रड प्रहार गर्ने साजन पक्राउ, वडाध्यक्ष सुनिल अझैं फरार

स्याङ्जा, ५ असार । आँधीखोला संरक्षण अभियन्ताहरुमाथि रड प्रहार गर्ने गिरोहका साजन पगेनीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । मंगलबार भएको कुटपिटमा संलग्न वालिङ नगरपालिका–८ का पगेनीलाई प्रहरीले […]

लागूऔषधसहित चारजना युवाहरु पक्राउ

पोखरा, ४ असार । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराको टोलीले लागूऔषधसहित चार युवालाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले उनीहरुको साथबाट ट्यापेन्टाडोल ट्याब्लेट– […]

‘आँधी खोला संरक्षण’ अभियन्तामाथि आक्रमण

स्याङ्जा, ३ असार । आँधीखोला संरक्षण अभियन्तामाथि रड प्रहार गरी आक्रमण गर्ने स्याङजा वालिङ नगरपालिका वडा नं. १० का वडाध्यक्ष एवम् क्रसर व्यवसायी सुनिल खनाल गुन्डासहित फरार भएका छन् । […]

मोरङदेखि प्रेमी बोलाएर पोखरामा हनी ट्रयाप धन्दा, तीनजना पक्राउ

पोखरा, २९ जेठ । मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुनचाँदी व्यवसायीलाई हनी ट्रयापमा पार्दै रकम बार्गेनिङ गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१५ टुटुङ्‍गा बस्ने २७ […]

महँगा भाँडा र तामाको तार चोर्ने भारतीय गिरोह पक्राउ

नेपालमा आएका अधिकांश इण्डियन विहारीहरु यस्तैं प्रकारको चोरी र ठगीमा संलग्न हुने गरेको पाईएको छ । पोखरा, २७ जेठ । महँगा भाँडा र तामाका तारहरु चोरी गरेको आरोपमा जिल्ला प्रहरी […]

पोखरा वडा नं. १५ मा युवाको हत्या, पहिचान खुल्न सकेन

पोखरा, २६ जेठ । पोखरा वडा नं. १५ स्थित वन विज्ञान क्याम्पसको पछाडि र भ्यू प्वाईन्ट स्कुलको अगाडिको अमिन तारा जाने बाटोमा एक युवाको शव भेटिएको छ । शवको अझैसम्म […]