News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै 

काठमाडौँ । नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।  प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको […]

कोरोना संक्रमितको निशुल्क उपचार र परीक्षणको माग गर्दै आन्दोलनको घोषणा

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कोरोनाको प्रभावले आक्रान्त जनताको स्वास्थ्य जाँच र उपचारको निशुल्क व्यवस्थाको माग गर्दै देशव्यापी रुपमा आन्दोलनको घोषणा गरेको छ । नेकपाका […]

‘पोखरी वरिपरी हल्ला गरेमा कुहिरोले पोखरी डाक्ने मान्यता’

समद्री सतहदेखि ४४७३ मिटरको उचाइमा पर्ने यो पोखरीलाई भुतपोखरीको नामले समेत चिनिन्छ । उच्च क्षेत्रमा रहेको यो हिमपोखरीको छुट्टै विशेषता छ । अत्यन्त कालो देखिने यो पोखरीमा टाढैबाट दर्शन गर्ने […]

घलेगाउँ घरबास खुले पनि आएनन् पर्यटक 

लमजुङ । क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास गत भदौ १ गतेदेखि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा यतिबेला पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक नआउँदा […]

सूर्योदय हेर्न हाँडीकोट : ‘सूर्योदय अद्भुत’

बागलुङ । पदयात्राका सौखिन युवा सुमन जिसी आइतबार पहिलोपल्ट हाँडीकोट पुग्नुभयो । ब्याडथलामा रात काटेका जिसी र उहाँका साथीहरु हाँडीकोटबाट सूर्योदय हेर्ने व्यग्रताले बिहान चारै बजे उठेर उकालो लागे । […]

दैनिक दुई सय प्याराग्लाइडिङ, तीन हजारमा उडान   

पोखरा ।  यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा […]

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै   

काठमाडौँ  ।  नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक […]

पेस्तोल र वन्यजन्तु सामग्रीसहित एकजना पक्राउ   

तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन् । […]

कोरोना संक्रमित एकजनाको मृत्यु, नयाँ १८ जना भेटिए

पोखरा ।  गण्डकी प्रदेशमा कोरोना संक्रमित अर्का व्यक्तिको पनि मृत्यु भएको छ । नवलपरासी जिल्ला, गैंडाकोट–७ का ५० वर्षीय पुरुषको हिजो विहान ९ः५६ बजे चितवन मेडिकल कलेज, चितवनको कोभिड आईसियुमा […]

विपन्न परिवारलाई दलित महिला संघको सहयोग

पोखरा । गत वर्षदेखि नै प्यारालाइसिसले थलिएका पोखरा–११ काहूँका विष्णु परियारलाई आइतबार रोगले झनै च्याप्यो । मणिपाल शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनको परिवारलाई रोगसँगै भोकले पनि उस्तै पिरोल्दै थियो […]