News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार स्वास्थ्य

गण्डकी प्रदेशमा आजमात्र ७८ जना नयाँ संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा आज अध्यावधिक विवरण अनुसार ७८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार कोरोना संक्रमितको संख्या ६७९० पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।