News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ

पोखरा, १३ चैत । जग्गा खरिद–बिक्री सम्बन्धी विवादमा सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयले पोखरा–५, मालेपाटन घर भएका ७० वर्षीय छवि सुवेदी ‘विजय’ भनेर चिनिने छविलाल […]

प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण

काठमाडौं, १३ चैत । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई राष्ट्रपति […]

लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा

पोखरा, १३ चैत । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका विभिन्न आठवटा स्पा तथा ब्युटी पार्लरहरूमा एकैंदिन छापामारी प्रहरीले सञ्चालक र कामदारसहित कुल १६ जनालाई पक्राउ गरेको छ। प्रहरीले लेकसाइडमा लुकेर […]

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौं, १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । उनी […]

चैते दशैंमा समिभञ्ज्याङमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न

लमजुङ, १३ चैत । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–५ समिभञ्ज्याङमा चैते दशैंको अवसरमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न भएको छ । विगत २५ वर्षदेखि सक्रिय कायापलट असल शासन क्लबको आयोजनामा […]

रास्वपा संसदीय दलको नेता बने बालेन्द्र शाह

काठमाडौं, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेता बनेका छन् वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) । यससँगै उनलाई प्रधानमन्त्री नियुक्त हुन बाटो खुलेको छ । रास्वपाको संसदीय […]

पोखराका तीन पत्रकार सम्मानित र पुरस्कृत हुँदैं

पोखरा, १२ चैत । नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ । […]

नवनिर्वाचित सांसदहरूले लिए शपथ

काठमाडौं, ११ चैत । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाएका छन् । बिहीबार आज सिंहदरबारस्थित अस्थायी संसद् भवनको बहुउद्देश्यीय सभा हलमा आयोजित कार्यक्रममा केसीले सांसदहरूलाई पद तथा […]

कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस

पोखरा, ११ चैत । जेन–जी आन्दोलनका क्रममा हिंसात्मक प्रदर्शनकारीबाट जिल्ला प्रहरी कार्यालय कास्कीको भवन, महत्वपूर्ण कागजात, हातहतियार र सवारीसाधन जोगाएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर […]

सूर्यदर्शन सहकारीले भन्यो : ‘रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन् !’

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कुल एकहजार ६७ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । पोखरा, ११ चैत । धनुष बचत तथा ऋण सहकारी संस्थाको १२ करोड ५६ लाख रुपैयाँ अपचलन […]