News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

चैतबाट सुकुम्बासीलाई जग्गाको पुर्जा

कावासोती । भूमिहीनसम्बन्धी समस्या समाधान आयोगले चैतसम्ममा पहिलो चरणमा पुर्जा वितरण गर्ने गरी काम गरिरहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताउनुभएको छ । आयोगले पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा […]

विवाद मिलाउन उच्चस्तरीय चिनियाँ टोली आज नेपाल आउँदै

काठमाडौं । नेपालमा राजनीतिक संकट बढ्दै गईरहेको बेलामा चिनियाँ राष्ट्रपति सि चिनिफिङको सन्देश बोकेर उच्चस्तरीय राजनीतिक टोली आज नेपाल आउँदैछ । चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ […]

भूपि पुरस्कार कोषमा १९१ संस्थापक जोडिए

बागलुङ । कवि भूपि शेरचनका नाममा धवलागिरि साहित्य प्रतिष्ठानमा स्थापित पुरस्कार कोषमा १९१ जना संस्थापक बनेका छन् । जसमध्ये २६ जना विशिष्ट संस्थापक सदस्य र चार जना संरक्षक छन् । […]

प्रतिबन्धलाई झेल्न र चिर्न सकियो भने सुनौंलो विहानी आउनेछ : केन्द्रीय नेता विक

पोखरा । अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले प्रतिबन्धबाट कत्ति पनि विचलित नहुन विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको भातृसंगठन अखिल क्रान्तिकारी कास्कीले २३ औं जिल्ला […]

जोर्डनमा कोभिड-१९ भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकार पक्राउ

अम्मान । जोर्डनले कोरोनाभाइरस खोप राज्यमा आएको र सरकारी अधिकारीहरूले उक्त खोप लगाइसकेको भनी भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकारलाई गिरफ्तार गरी अनुसन्धान थालेको यहाँको न्यायिक स्रोतले शनिबार जनाएको छ […]

इथियोपियामा मृत्यु भएकाहरुको सङ्ख्या २०७ पुग्यो

आदिस आबाबा, इथियोपिया  ।  इथियोपियामा पछिल्लो केही दिन भएका सशस्त्र समूहसँगको झडपमा परी मृत्यु भएकाहरुको सङ्ख्या २०७ पुगेको छ । देशको पश्चिमी क्षेत्रमा पर्ने बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी […]

कोरोनाका नयाँ प्रकार युरोपेली देशमा पनि पुष्टि

जेनेभा । नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले […]

‘जनअधिकारको रक्षाका लागि जनतामा जानुपर्छ’ : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले जनताको बलिदानबाट स्थापित अधिकारको संरक्षण एवं प्रवद्र्धनका लागि पुनःआन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ । नेकपा […]

‘नयाँ जनादेशमा जानुको विकल्प छैन’ : मन्त्री रायमाझी

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भइरहेको अन्तरविरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानुको विकल्प नरहेको बताउनुभएको छ । ललितपुर क्षेत्र नं […]

‘संविधानको रक्षाका लागि पुनःस्थापना’ : नेता गुरुङ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ । नेकपा गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकमा उहाँले संसद् […]