News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनले सबैलाई लोकप्रियताको परीक्षण गर्ने अवसर दिने बताउनुभएको छ । देशवासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचका सबै […]

अध्यक्ष ओलीलाई कारवाही गरिएको जानकारी निर्वाचन आयोगमा

काठमाडौं । सत्तारुढ दलका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई कारवाही गरिएको विषयमा नेकपाका नेता लीलामणि पोखरेलले आज दिउँसो निर्वाचन आयोगमा जानकारी गराएका छन् । प्रचण्ड र नेपाल समूहले सो जानकारी […]

प्रतिनिधिसभा विघटन विरुद्ध हस्ताक्षर संकलन शुरु

काठमाडौं । संसद विघटन भएको भोलिपल्ट प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले सरकारको निर्णयका विरुद्धमा संसद बैठकस्थलमा भेला भएर हस्ताक्षर संकलन शुरु गरेका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा सांसदहरुले संसद […]

प्रचण्ड र नेपाल सर्वोच्च अदालत जाने तयारीमा

काठमाडौं । प्रधानमन्त्री एवम् राष्ट्रपतिले गरेको संसद विघटनको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा जाने तयारीका साथ सत्तारुढ दलकै नेताहरुले कानुन व्यवसायीसँग परामर्श गरिरहेका छन् । सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ […]

प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण […]

उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई अदालतमा मुद्दा दायर

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ […]

छाउगोठ भत्काउने अभियन फेरि शुरु

डोटी । समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ । कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही […]

दलित बस्तीमा खानेपानीको हाहाकार

खेमराज गौतम गलकोट । हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ– ‘तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ ।’ बागलुङ नगरपालिका–८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही […]

पुँजीवादी सत्ता असफल भएपछि फासिवादको सहारा : महासचिव विप्लव

पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जबरजस्ती लोकतन्त्रको उच्च संस्था भनिने संसदलाई भंग गरेको बताउनु भएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले जनताको […]