
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
लमजुङ । लमजुङ उद्योग वाणिज्य सङ्घको १७ औँ अधिवेशनबाट अध्यक्षमा गुणराज सिलवाल विजयी हुनुभएको छ ।
लोकतान्त्रिक समूहका सिलवालले आफ्ना प्रतिस्पर्धी प्रगतिशील समूहका श्रीकृष्ण लामिछानेलाई ३१४ मतान्तर गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । घोषणा गरिएको मतपरिणामअनुसार सिलवालले एक हजार ३५९ मत प्राप्त गर्नुभयो भने लामिछानेले एक हजार ४५ मत प्राप्त गर्नुभयो । सिलवाल सङ्घमा द्वितीय उपाध्यक्ष र लामिछाने महासचिवको जिम्मेवारी सम्हालीसक्नुभएको छ ।
त्यस्तै सङ्घको प्रथम उपाध्यक्षमा लोकतान्त्रिक समूहकै मृगेन्द्र घिमिरेले प्रगतिशील समूहका विकास श्रेष्ठलाई १५९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको छ । द्वितीय उपाध्यक्षमा लोकतान्त्रिक समूहकै भरतकुमार श्रेष्ठले ३२२ मतले आफ्ना निकटम प्रतिद्वन्द्वी प्रगतिशील समूहका भरतबहादुर विष्टलाईपछि पार्दै निर्वाचित हुनुभएको छ । तृतीय उपाध्यक्षमा कृष्णजङ्ग गुरुङ विजयी हुनुभएको छ ।
महिला सदस्यमा एक हजार २८७ र एक हजार १९५ मत ल्याएर क्रमशः आइसा मियाँ र मनु पन्त विजयी भएका छन् । खुला सदस्यमा शिवराम सिलवाल एक हजार २५२, सुरेशकुमार प्रधान एक हजार २८८ र प्रदीप बस्नेत एक हजार २७४ मतका साथ विजयी भएका छन् ।
कूल दुई हजार ६८४ मतदाता रहेकामा दुई हजार ४६७ मत खसेको थियो । शनिबार सम्पन्न निर्वाचनको मतगणना आइतबार अपराह्न १ बजेदेखि शुरु भएको थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम