News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

मुन्धुम ट्रेलअन्तर्गत पर्ने पर्यटकीयस्थल सालपा पोखरी नजिकै बौद्ध धर्मावलम्बीले निर्माण गरेका ऐतिहासिक माने

मुन्धुम ट्रेलअन्तर्गत पर्ने पर्यटकीयस्थल सालपा पोखरी नजिकै बौद्ध धर्मावलम्बीले निर्माण गरेका ऐतिहासिक माने । खोटाङ र भोजपुरको सिमानामा पर्ने सालपा पोखरी जाने पदमार्गको विभिन्न ठाउँमा बौद्धमार्गीले निर्माण गरेका मानेहरु पाइन्छन् । तस्बिर: केदार मगर
प्रतिक्रिया