मुन्धुम ट्रेलअन्तर्गत पर्ने पर्यटकीयस्थल सालपा पोखरी नजिकै बौद्ध धर्मावलम्बीले निर्माण गरेका ऐतिहासिक माने
डन न्यूज
मुन्धुम ट्रेलअन्तर्गत पर्ने पर्यटकीयस्थल सालपा पोखरी नजिकै बौद्ध धर्मावलम्बीले निर्माण गरेका ऐतिहासिक माने । खोटाङ र भोजपुरको सिमानामा पर्ने सालपा पोखरी जाने पदमार्गको विभिन्न ठाउँमा बौद्धमार्गीले निर्माण गरेका मानेहरु पाइन्छन् । तस्बिर: केदार मगर