
१निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
२‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
३जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
४नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
५विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
६अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
७स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
८जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
९नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
१०‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
११पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
१२प्रहरीको विशेष अभियान ‘अपरेशन ३६५’ शुरु
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
६समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
७पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
८नेपाली कांग्रेस गण्डकी प्रदेशको बैठक : जेन-जी आन्दोलन र राष्ट्रिय संकटमा महत्त्वपूर्ण निर्णय
९पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
१०सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
११माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
१२प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देश विकासका लागि सबै राजनीतिक दलका बीचमा सहमति र सहकार्य हुनुपर्ने बताउनुभएको छ । सिर्जना विकास केन्द्र पोखराको ४३ औँ साधारणसभा एवं २१ औँ अधिवेशनको आज उद्घाटन गर्दै उहाँले राष्ट्रिय एकताबाट मात्र चाहेको विकास र समृृद्धि हासिल हुने भनाइ राख्नुभयो ।
‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउन सबैले आफ्नो तर्फबाट योगदान दिनुपर्नेमा जोड दिँदै प्रमुख शेरचनले देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबाट आफू दुःखित रहेको भनाइ राख्नुभयो । उहाँले देश विकासको बाधकको रुपमा रहेको भ्रष्टाचार र कमिशनतन्त्र सबैको साझा शत्रु रहेको धारणा राख्नुभयो ।
केन्द्रको २१ औँ अधिवेशनले इन्द्रप्रसाद पौडेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । प्रथम उपाध्यक्षमा कृष्ण थापा, द्धितीय उपाध्यक्ष कमलादेवी गिरी, महासचिव चन्द्र गिरी, सचिव विश्व श्रेष्ठ र कोषाध्यक्ष कृष्णमान ठूसाजु हुनुहुन्छ ।
यसैगरी सदस्यमा सुशील विजुक्छे, दानबहादुर गुरुङ र अशोक श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक वीरबहादुर अधिकारीले जानकारी दिनुभयो । संस्थाले द्वन्द्वपीडित बालबालिकाका लागि पोखरा–१७ मा बालगृह सञ्चालन गरेको र शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको निर्वतमान अध्यक्ष मीनप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने