
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
लमजुङ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानको संरक्षण र कार्यान्वयन गर्नका लागि कांग्रेस चुनावमा सहभागी हुने बताउनुभएको छ । लमजुङ सुन्दरबजार नगरपालिका–३ मा आज कांग्रेस वडा भवनको शिलान्यास कार्यक्रममा उहाँले भन्नुभयो, “संविधानको मर्म तथा विधिअनुसार संविधानमा टेकेर चुनाव हुने भएमा आफ्नो पार्टी चुनावबाट भाग्ने छैन ।’’
जनता नै सबैभन्दा ठूलो अदालत भएकाले जनतासामु जान तयार रहेको उहाँले प्रष्ट पार्नुभयो । सर्वोच्च अदालतले निर्वाचनको पक्षमा निर्णय गरेमा निर्वाचनमा भाग लिनुपर्ने भन्दै कार्यकर्तालाई तयारी रहन समेत उहाँले आग्रह गर्नुभयो । पार्टीको महाधिवेशनभन्दा पनि अहिलेको परिस्थितिमा जनताको मत र अधिकारको रक्षा गर्नु महत्वपूर्ण कुरा भएकाले मध्यावधि चुनावका लागि तयार हुनुपर्ने उहाँको भनाइ छ ।
नेता रिजालले संसद् विघटनको विषयमा भावना र अनुमानको भरमा व्याख्या गर्दै नबोल्न कार्यकर्तालाई आग्रह गर्नुभयो । न्याय दिने अन्तिम ठाउँ नै सर्वोच्च रहेकाले सर्वोच्चले गरेको निर्णयलाई सबैले स्वाकार्नुपर्नेमा उहाँले जोड थियो ।
कार्यक्रममा काँग्रेसका नेताहरु चन्द्रबहादुर कुँवर, शङ्करकान्त जोशी, कृष्णप्रसाद कोइराला, तुल्सीनारायण श्रेष्ठ, सुन्दरबजार नगरपालिका उपप्रमुख ज्ञानु शाह, लमजुङ क्षेत्र नं २ का सभापति वृर्खराज गुरुङलगायतले प्रधानमन्त्रीले संसद् विघटन गरेर जनताको मतको सम्मान नगरेको आरोप लगाउनुभयो । रु १० लाख लागतमा दुई कोठे पार्टी कमिटीको भवन निर्माण हुने बताइएको छ । रु दुई लाख नगरबाट आएको र बाँकी रकम चन्दा सङ्कलन गरेर निर्माण गर्ने सोही वडाध्यक्ष तथा कांग्रेस पार्टी लमजुङ क्षेत्र नं २ को क्षेत्रीय कार्यसमिति सदस्य अमृत न्यौपानेले बताउनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन