डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सहयोग गर्न आम सञ्चारमाध्यमसँग अपिल गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को पाँचौँ महासभालाई आज समापन […]
पोखरा । पोखरापाटीका सहसम्पादक तथा सञ्चारकेन्द्रका पोखरा प्रमुख पत्रकार राजकुमार घिमिरे सर्वोच्च अदालतको आदेशले १९ दिनपछि हिजो रिहा भएका छन् । प्रहरीले प्रतिबन्धित नेकपाको जनसभाको समाचार संकलन गरेर फर्कदैं गर्दा […]
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका जिल्ला जनसरकार प्रमुख गजेन्द्र पुन ‘जगत’को अवस्था गम्भिर भएको छ । जिल्ला कारागार कुश्मा पर्वतमा थुनामा रहनु भएका ५८ वर्षीय […]
पोखरा । लकडाउनको समयलाई सदुपयोग गर्दै पत्रकार दुर्गा अधिकारीले ‘समाज, सञ्चार र राजनीति’ लेख संग्रह सार्वजनिक गर्नुभएको छ । रेडियो सफलता १०३.४ मेगाहर्जका प्रबन्ध निर्देशक अधिकारीको पुस्तकको विमोचन राष्ट्रिय सभाका […]
काठमाडौँ । नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । […]
मोरङ । कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन् । पश्चिमाञ्चाल होटल सङ्घ पोखराद्वारा यहाँ आयोजित […]