
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
पोखरा, ८ साउन । पोखरा–३२, लामेआहालमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । मंगलबार साँझ करिब ५ बजेको समयमा पृथ्वी राजमार्गको सडक खण्डमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले चलाएको विशेष चेकजाँचका क्रममा यो सनसनीपूर्ण घटना बाहिर आएको हो।
जिल्ला प्रहरी कार्यालय कास्की मातहतको शिसुवा प्रहरी टोलीले पोखरातर्फ आउँदै गरेको ग ६ प १६३० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा सवार व्यक्तिको साथबाट २ किलो ९०० ग्राम गाँजा बरामद भएको छ। पक्राउ पर्नेमा गोरखा, अजिरकोट गाउँपालिका–३ का २५ वर्षीय प्रकाश गुरुङ रहेका छन्। उनले खैरो र हरियो रंगको झोलामा लुकाएर गाँजा बोकेको अवस्थामा प्रहरीको फन्दामा परेका हुन्।
प्रकाशको साथबाट गाँजासहित एकथान मोबाइल र एकहजार रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ । जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने