१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
‘म माझकिराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ,’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चेतावनी दिँदै सक्रिय राजनीतिमा फर्कने अठोट दोहोर्याइन्।
काठमाडौैं, ८ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले सक्रिय राजनीतिमा फर्कन पूर्ण रूपमा ‘प्रतिबन्ध’ लगाएको छ। मंगलबार मध्यरातमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी विधान, संवैधानिक मूल्य–मान्यता र नैतिकताको आधारमा भण्डारीको पार्टी सदस्यता स्वतः रद्द गर्ने निर्णय गरेको हो। यो कदमले एमालेमा आन्तरिक शक्तिसंघर्ष चर्किने संकेत देखिएको छ।
अध्यक्ष केपी शर्मा ओलीले बैठकमा भण्डारीलाई राजनीतिबाट टाढा राख्ने प्रस्ताव पेस गर्दै उनको पुनरागमनले गणतन्त्र र पार्टीको सम्मानमाथि आँच पुग्ने तर्क गरे। ’पूर्वराष्ट्रपति सम्मानित अभिभावक हुन्, उनलाई कार्यकर्तामा सीमित गर्नु अपमान हो,’ ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए। तर, यो निर्णयविरुद्ध उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले कडा असहमति जनाउँदै ’नोट अफ डिसेन्ट’ लेख्ने घोषणा गरेका छन्।
यता, ओलीले आफ्नो तेस्रो कार्यकालका लागि ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव पारित गराएर नेतृत्वमा निरन्तरता दिने बाटो खुला गरेका छन्। आगामी भदौ २०–२२ मा हुने विधान महाधिवेशनबाट यो प्रस्ताव अनुमोदन गराउने उनको रणनीति छ।

अध्यक्ष केपी शर्मा ओलीले बैठकमा भण्डारीलाई राजनीतिबाट टाढा राख्ने प्रस्ताव पेस गर्दै उनको पुनरागमनले गणतन्त्र र पार्टीको सम्मानमाथि आँच पुग्ने तर्क गरे।
भण्डारीको पक्षमा भने तीन दर्जन नेताले खुलेर समर्थन गरेका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीसहित गोकुल बाँस्कोटा, आनन्दप्रसाद पोखरेललगायतले उनको पुनरागमन रोक्न नहुने अडान लिए। भण्डारीले मंगलबार भंगालस्थित निवासमा मिडिया ब्रिफिङ गर्दै ओलीको कदमविरुद्ध कडा जवाफ फर्काइन्। ’म माझकिराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ,’ उनले चेतावनी दिँदै सक्रिय राजनीतिमा फर्कने अठोट दोहोर्याइन्।
निर्णयविरुद्ध उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले कडा असहमति जनाउँदै ’नोट अफ डिसेन्ट’ लेख्ने घोषणा गरेका छन्।
यो निर्णयले एमालेमा ठूलो दरार देखिएको छ। भण्डारी पक्षधर नेताहरूले कानुनी उपचार वा वैकल्पिक रणनीति अपनाउने संकेत दिएका छन्। ओली र भण्डारीबीचको यो शीतयुद्धले आगामी महाधिवेशनलाई थप तनावपूर्ण बनाउने निश्चित छ।