
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई वार्षिक प्रतिवेदन बुझाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले आइतबार मुख्यमन्त्रीकै कार्यकक्षमा उक्त प्रतिवेदन बुझाएका छन् ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले नागरिकलाई अनभूति हुनेगरी सुशासन जनमैत्री सेवा दिनेखालका जनशक्ति उत्पादनमा जोड दिन निर्देशन दिए । उनले भने, ‘सडक विस्तार, पुलपुलेसा बनाउँदा नागरिकले एकथरी सुविधा पाउँछन्, प्रशासनिक सेवा चुस्त भए सरकारले काम गरेको छ भन्ने अनुभूति हुन्छ, यसैलाई प्राथमिकतामा राखेर काम गरिदिनुहोला ।’
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरी लक्ष्य हासिल गर्न कर्मचारीकै भूमिका महत्वपूर्ण हुने भन्दै मुख्यमन्त्री पोखरेलले प्रभावकारी रुपमा कार्य सम्पादन गर्ने जनशक्ति उत्पादनमा प्रतिष्ठान लाग्नुपर्ने बताए । शैद्धान्तिक भन्दा व्यावहारिक ज्ञानमा जोड दिन पनि उनले निर्देशन दिए ।
प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादनमा पु¥याउँदै आएको योगदानको कदर गर्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा काम गर्न आग्रह गरे । कार्यक्रममा मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइराला उपस्थित थिए ।
उक्त अवसरमा कार्यकारी निर्देशक पाण्डेले प्रदेश र स्थानीय तहका लागि क्षमता विकासका कार्यक्रम गत आर्थिक वर्षमा सुरु गरेको बताए । सम्बन्धित तहको ‘आवश्यकताको पहिचान र प्रशिक्षण सामग्रीको निर्माण गर्ने काम पनि सुरु भइसकेको उनले जानकारी गराए । स्थानीय तहमा सार्वजनिक खरिद, स्थानीय आर्थिक विकास र राजश्व सुधार कार्ययोजना सम्बन्धी प्रशिक्षण सामग्री समेत तयार भइसकेका छन् ।
गएको आर्थिक वर्षमा स्थानीय तह र प्रदेशस्तरका कर्मचारी र जनप्रतिनिधि गरी ४ हजार ९ सय २७ जनाले प्रशिक्षण पाएका छन् । सञ्चालित प्रशिक्षणको प्रभावकारिताका बारेमा अनुगमन पनि थालिएको कार्यकारी निर्देशक पाण्डेले बताए । उनले भने, ‘गएको आवमा तालिम लिएका १ सय ५० भन्दा बढी कर्मचारीसँग तालिम कार्यक्रम कार्यान्वयनको अवस्थाका बारेमा अनुगम गरेर फिडब्याक समेत लिएका छौंं ।’
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक सुशासन केन्द्रमार्फत् सञ्चालन गरिने कार्यक्रमको कार्ययोजना निर्माण तथा प्रशिक्षण अवधारणा बनाएर प्रतिष्ठानले काम गर्दै आएको छ ।
प्रतिष्ठानको आइएसओ प्रक्रियाको पूर्वाधार निर्माणस्वप कर्मचारीको स्थायी दरबन्दी सिर्जना गरिएको र यो आवमा भित्रमा उक्त गुणस्तर प्रमाणपत्र प्राप्त हुने विश्वास उनले व्यक्त गरेका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन-२०७५ अन्तर्गत स्थापित प्रतिष्ठानले २०७६ फागुनदेखि काम थालेको हो । प्रतिष्ठानले ५ वर्षे रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयनमा समेत ल्याइसकेको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने