
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। गत वर्षको तुलनामा ९ प्रतिशतले सुधार हुँदै यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष यो संख्या ५२ प्रतिशत मात्र थियो। बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा उत्साहजनक भएको बताए।
यो वर्ष वैशाखमा देशभर सञ्चालित परीक्षामा ५ लाख ११ हजार विद्यार्थी सहभागी थिए। जसमा नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० जना थिए। नियमिततर्फ २ लाख ४२ हजार ४६५ (६१.१७%) र आंशिकतर्फ ४१ हजार ८४० (३६.४९%) विद्यार्थी उत्तीर्ण भएका छन्। तर, १ लाख ५३ हजार ८८२ विद्यार्थी भने ननग्रेड भए।
परीक्षा १,५९१ केन्द्रमार्फत सञ्चालन भएको थियो। काठमाडौंबाट ६८ हजार र मनाङबाट ४५ जनाले परीक्षा दिए भने जापानको एभरेस्ट स्कूलका ३८ विद्यार्थी पनि सहभागी थिए। नेपाल शिक्षक महासंघको आन्दोलनका कारण वैशाख ११ बाट तोकिएको परीक्षा १० दिन ढिला भएको थियो। जेठ २ मा परीक्षा सम्पन्न भएपछि उत्तरपुस्तिका परीक्षण सुरु भएको थियो।
नतिजामा १३,५०२ विद्यार्थीले ३.६१ देखि ४.०० जीपीए प्राप्त गरेका छन्। त्यस्तै, ३.२१–३.६० जीपीए ल्याउने ५५,८९६, २.८१–३.२० जीपीए ल्याउने ६९,८१२, २.०१–२.४० जीपीए ल्याउने ८,९६४ र १.६१–२.०० जीपीए ल्याउने २३ जना छन्। बोर्डका अनुसार अंग्रेजी, लेखा, सामाजिक र नेपाली विषयमा धेरै विद्यार्थी ननग्रेड भएका छन्। लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार सैद्धान्तिकतर्फ न्यूनतम ३५% अंक नल्याउने विद्यार्थी ननग्रेड हुन्छन्। नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिन्छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी