News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

पोखरा औद्योगिक क्षेत्रका २७ उद्योग बन्द

पोखरा । लकडाउनका कारण पोखरा औद्योगिक क्षेत्रमा रहेका २७ उद्योगहरु बन्द नै भएका छन् । ७६ वटा उद्योगहरु सञ्चालनमा रहेकोमा लकडाउनका कारण हाल २७ वटा उद्योगहरु बन्द रहेको औद्योगिक क्षेत्र […]

जैसी र भादगाउँलेको नेतृत्वमा श्रमजीवी-पत्रकार संघको गठन

काठमाडौ । ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नारा दिएर श्रमजीवी–पत्रकार संघ, नेपाल गठन भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता […]

‘विवादरहित भएर काम गर्न सकेकोमा खुशी छु’: डीएसपी थापा

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङमा १३ महिनाको समयमा सबैभन्दा धेरै यौनजन्य अपराध सम्बन्धी मुद्दाहरु दर्ता गरिएका छन् । १३ महिनामा दर्ता भएका ९० वटा मुद्दाहरुमा जबरजस्ती करणीका १३ वटा […]

फेवातालका ४ वटा स्रोत नदीहरु २४ वर्षसम्मका लागि ठेक्कामा

पोखरा । पोखरा महानगरपालिका पटक–पटक विवादमा आईरहेको छ । आर्थिक प्रलोभनमा परी राज्यको सम्पत्ति दोहन गर्न पल्किएका कर्मचारी र जनप्रतिनिधिका कारण महानगरपालिका विवादमा आएको हो । पछिल्लो पटक फेवातालको ४ […]

शिशुवा कोभिड अस्पताललाई फर्निचर सहयोग

पोखरा । पोखरा उद्योग वाणिज्य संघ र फर्निचर तथा फर्निसिङ व्यवसायी संघले शिशुवामा रहेको कोभिड अस्पताललाई १५ वटा बिरामी सुत्ने बेड प्रदान गरेका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी […]

जबरजस्ती करणी गरेको अभियोगमा ईन्द्रजीत पक्राउ

पोखरा । १६ वर्षे बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ईन्द्रजीत कुमार शर्मा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शर्मालाई पोखरा वडा नं. १४ चाउथेबाट पक्राउ गरी कास्की […]

नेपाल सांस्कृतिक संघद्वारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

लमजुङ । नेपाल सांस्कृतिक संघ केन्द्रीय कार्य समितिले नेपाल पत्रकार महासंघ लमजुङ शाखाका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्दै स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ । संघका केन्द्रीय सभापति तीर्थ थापाले नेपाल […]

‘पोखराका प्राकृतिक श्रोत साधन संरक्षणको अभियानमा सहभागी बनौं’

“नेपालको संविधान २०७३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ को उपदफा २ मा गाउँपालिका तथा नगरपालिकाले सार्वजनिक तथा सामुदायिक सम्पति बेचबिखन गर्न वा अरु कुनै व्यहोराले हक […]

बाजुङेलाई हङकङबाट स्वास्थ्य सामाग्री सहयोग

पोखरा । पर्वत बाजुङ जन्मघर भइ हङकङमा कर्म गरिरहेकाहरुले जन्मभूमिको सेवा गर्न खोलेको संस्था हो, बाजुङ समाज हङकङ । समाजले मोदी गाउँपालिका वडा नम्बर ५ को बाजुङवासीलाई विभिन्न बिपद् र […]

कृषि विकास बैंकद्वारा क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण

पोखरा । समुदायमा आधारित नाफारहित जनप्रिय बहुमुखी क्याम्पसलाई कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस) अन्तर्गतको शैक्षिक सामाग्री कम्प्युटर तथा प्रोजेक्टर बुधबार एक समारोहबिच हस्तान्तरण गरेको […]