
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
लमजुङ । नेपाल सांस्कृतिक संघ केन्द्रीय कार्य समितिले नेपाल पत्रकार महासंघ लमजुङ शाखाका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्दै स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ ।
संघका केन्द्रीय सभापति तीर्थ थापाले नेपाल पत्रकार महासंघ लमजुङले स्थापना गरेको कल्याणकारी कोषमा ११ हजार एकसय ११ रुपैयाँ आर्थिक सहयोग पनि गरेका छन् । साथै अग्रमोर्चामा रहेर काम गर्ने पत्रकारहरु महामारीको समयमा झनै जोखिम भएको भन्दै एक कार्टुन माक्स र १० लिटर स्यानिटाईजर पनि कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले नेपाल सांस्कृतिक संघको केन्द्रीय कार्य समितिलाई धन्यवाद दिदैं लोकतन्त्र संकटमा परेको भन्दै यसको रक्षाका लागि कलाकार र पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सांस्कृतिक संघका केन्द्रीय सभापति तीर्थ थापाले थोरै भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको बताए । अध्यक्ष थापाले आगामी दिनमा पनि संघले नेपाल पत्रकार महासंघ लमजुङ शाखालाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा संघका सभापति थापाले पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारीलाई सम्मानपत्र हस्तान्तरण गर्दै नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको कामना गरे ।
उक्त कार्यक्रममा सांस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल, प्रवक्ता महेश प्रसाई, सदस्य लेखबहादुर पुन, लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापा लगायतले कोरोना महामारीको अवस्थामा आमजनताको जनजीविकामा गम्भिर असर परेको भन्दै यस विषयमा सञ्चारमाध्यमले सशक्त ढंगले खबरदारी गर्नुपर्नेमा जोड दिए ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई