
१जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
४लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
५माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
६रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
७प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
८रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
९रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१०नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
११प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा । लकडाउनका कारण पोखरा औद्योगिक क्षेत्रमा रहेका २७ उद्योगहरु बन्द नै भएका छन् । ७६ वटा उद्योगहरु सञ्चालनमा रहेकोमा लकडाउनका कारण हाल २७ वटा उद्योगहरु बन्द रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रवन्धक भूषणकुमार उपाध्यायले जानकारी दिए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रवन्धक भूषणकुमार उपाध्याय
प्रबन्धक उपाध्यायका अनुसार सरकारले बन्दाबन्दीको समयमा उद्योग कलकारखानालाई वर्गीकरण गरेर खोल्ने अनुमति दिएपछि ५० वटा उद्योगहरु ४० प्रतिशत रुपमा मात्र सञ्चालन भईरहेका छन् । डेरी, खानेपानी, चाऊचाऊ, विस्कुट र अक्सिजन प्लान्ट लगायतका उद्योगहरु भने निरन्तर चलिरहेका छन् । बाँकी २७ उद्योगहरु लकडाउन पछि सञ्चालनमा आउने प्रबन्धक उपाध्यायले जानकारी दिए ।

निजी क्षेत्रबाट ४ अर्ब भन्दा बढि लगानी रहेको पोखरा औद्योगिक क्षेत्रमा ३ हजार भन्दा बढि मजदुरहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । प्रदेश कैं औद्योगिक हबको रुपमा रहेको यो क्षेत्र चारसय ७२ रोपनीमा फैलिएको छ । लकडाउनको समयमा त्यहाँ रहेका दुईवटा अक्सिजन प्लान्टहरु भने २४ सैं घण्टा चलिरहेका छन् । कोरोना महामारीको समयमा गण्डकी प्रदेशमा रहेका सम्पूर्ण सरकारी तथा निजी अस्पतालहरुमा यहीँ दुई कम्पनीहरुले अक्सिजन आपूर्ति गर्दै आईरहेका छन् ।

लकडाउन अवधिमा अत्यावश्यक वस्तु उत्पादन उद्योग सञ्चालनको अवस्था । स्रोत: नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, औद्योगिक व्यवस्थापन लिमिटेड
यस क्षेत्रमा ८६ वटा उद्योग तथा सहयोगी संघ संस्थाहरु रहेको छन् । जसमध्ये सञ्चालनमा रहेका ७६ वटा उद्योगहरुले राज्यलाई वार्षिक करिब ५० करोडको राजश्वमा बुझाउँदै आईरहेका प्रबन्धक उपाध्यायले बताए ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए