
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङमा १३ महिनाको समयमा सबैभन्दा धेरै यौनजन्य अपराध सम्बन्धी मुद्दाहरु दर्ता गरिएका छन् । १३ महिनामा दर्ता भएका ९० वटा मुद्दाहरुमा जबरजस्ती करणीका १३ वटा मुद्दामा प्रहरीले आरोपितहरुलाई पक्राउ गरी कारवाही गर्न सफल भएको छ ।
ईलाम सरुवा भएर जान लागेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले लमजुङमा १३ महिना कार्यरत रहँदा गरेका कामहरुको बारेमा आज जानकारी दिदैं विवादरहित भएर जनताको सेवा गर्न पाएकोमा खुशी व्यक्त गरे ।
२०५९ सालमा हत्या गरी फरार भएका आरोपित ३ जना व्यक्तिसहित अन्य मुद्दाहरुमा फरार ५२ जना व्यक्तिहरुलाई आफ्नो कार्यकालमा पक्राउ गर्न सफल भएको डीएसपी थापाले जानकारी दिए । त्यसैगरी लागूपदार्थ सेवनका कारण बढ्दो अपराध न्यूनिकरण गर्नका लागि सञ्चालित गाँजा फडानी अभियानमा लमजुङ प्रहरीले ५२ हजार दुईसय ६२ गाँजाको बोट फडानी गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको पनि डीएसपी थापाको भनाई थियो ।
लमजुङ प्रहरीले लागूऔषध दुव्र्यसनबाट बच्न र महिला तथा बालबालिका हिंसा न्यूनिकरण गर्नका लागि विभिन्न समयमा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको थियो । शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन लमजुङका विभिन्न स्थानहरुमा अस्थायी प्रहरी बिट सञ्चालनमा ल्याइएका थिए ।
पछिल्लो समय लमजुङ प्रहरीले ४ वटा कर्तव्य ज्यान मुद्दा, लागूऔषध मुद्दामा ८ जना, जंगली जनावरको तस्करी सम्बन्धमा १ जनालाई पक्राउ गरी कारवाही गर्न सफल भएको थियो । विभिन्न समयमा जुवा तास खेल्नेहरु ५१ जनालाई लमजुङ प्रहरीले पक्राउ गरी कारवाही गरेको थियो । विष्फोटक पदार्थको मुद्दामा ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
अवैध काठ तस्करी गर्नेहरुबाट लमजुङ प्रहरीले ३४ लाख ८७ हजार दुईसय ६१ रुपैयाँ जरिवाना उठाएको छ । त्यसैगरी कोभिडको चेकजाँच गर्ने र माक्स वितरण लगायतका जनचेतनामूलक कार्यक्रमहरुको पनि आयोजना गरेको थियो । साथै निषेधाज्ञा उल्लंघन गर्नेहरुबाट ३ लाख २१ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए