News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

पोखरा । पोखरामा आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । गत २३ गते जिल्ला प्रहरी कार्यालय कास्कीले बाल यौन दुराचारको आरोपमा पोखरा–२२ स्थित ओखलेडाँडा भुम्दिकोट माविका […]

विद्यार्थी नेता प्रकाश बास्तोला पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार आज विद्यार्थी नेता प्रकाश बास्तोलालाई पक्राउ गरेको छ । पोखरा रङ्गशाला अगाडिबाट विद्यार्थी नेता बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय […]

पूर्वमुख्यमन्त्री र वर्तमान सरकार बीच आरोप–प्रत्यारोप

पोखरा । गण्डकी प्रदेशमा पूर्वमुख्यमन्त्री र वर्तमान सरकार बीच भ्रष्टाचारको आरोप–प्रत्यारोप चलिरहेको छ । वर्तमान सरकारले तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बजेटमा नै नभएको आयोजनाहरुको ठेक्का लगाएको भन्दै विरोध गरिरहेको सन्दर्भमा […]

रक्त क्यान्सर पीडित बालिका दिप्तीलाई दुई लाख सहयोग

पोखरा । रक्त क्यान्सर पीडित पोखरा–३१ बेगनासकी ३ बर्षिया बालिका ‘दिप्ती सापकोटा बचाउ अभियान’ले शुक्रबार उनका अभिभावकलाई २ लाख १ हजार ६० रुपैया हस्तान्तरण गरेको छ । संकलित रकम पोखरा […]

मालेपाटनमा दुर्घटनामा परेकी रिताको मृत्यु

पोखरा । टिपरको ठक्करले घाईते भएकी एक पैदल यात्रीको उपचारका क्रममा आज मृत्यु भएको छ । हिजो २४ गते विहान साढे सात बजे पोखरा वडा नं. ५ स्थित गणतन्त्र चोकमा […]

सिल्टेशन ड्यामहरु धमाधम भत्किदैं

‘सिल्टेशन ड्याम भत्किएर जनताको गाँस र बास नै उठाउने अवस्था भयो । अब यस्तो भयो के गरम् भनेर नेताहरुलाई फोन गरेर गुहार्दा खेरी कसैले सुनेन ।’- स्थानीय टंक पराजुली पोखरा […]

लमजुङको दोर्दीमा तटबन्ध निर्माण गदै सेना

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा सेनाले तटबन्ध निर्माण गरेको छ । लमजुङको उदीपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले दोर्दीमा तटबन्ध निर्माण गरेको हो । हिलेवजार र फलेनी माविलाई बाढिपहिरोबाट जोगाउन […]

वेपत्ता सोमबहादुर विक ‘ज्योती’को १९ औं खोजसभा सम्पन्न

पोखरा । विरामी अवस्थामा आफन्तको उपचारका लागि जाँदा राज्य पक्षबाट वेपत्ता बनाईएका सोमबहादुर विक ‘ज्योति’को १९ औं खोजसभा सम्पन्न भएको छ । २०५९ असार २३ गते राज्य पक्षले सोमबहादुर विकलाई […]

पृथ्वीसुब्बा गुरुङको करामत, बजेटमै नपरेको योजनामा साढे ४ अर्बको ठेक्का

पोखरा । कोरोना संक्रमित भएकै अवस्थामा हतार–हतार शिलान्यास गर्दै हिडेका गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार परिवर्तन हुने भएपछि बजेटमा नै नभएका आयोजनाहरु ठेक्कामा लगाएको रहस्य खुलेको छ । […]

भागबण्डा नमिल्दा गण्डकीमा मन्त्रिपरिषद् विस्तार हुन सकेन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलले २५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । ११ वटा मन्त्रालय रहेको यस प्रदेशमा सत्ता साझेदार दलहरु बीच सहमति […]