
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा । पोखरामा आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । गत २३ गते जिल्ला प्रहरी कार्यालय कास्कीले बाल यौन दुराचारको आरोपमा पोखरा–२२ स्थित ओखलेडाँडा भुम्दिकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोलालाई पक्राउ गरी ७ दिनको म्याद थप गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालका अनुसार बुधबार पीडित छात्राका परिवारजनले उजुरी दिएपछि ३३ वर्षीय प्रधानाध्यापक बास्तोलालाई बाल यौन दुराचारको आरोपमा पक्राउ गरिएको छ ।
१५ वर्षीय छात्रामाथि यौन दुर्व्यवहार गर्दै आईरहेको प्रधानाध्यापक बास्तोलालाई मंगलबार छात्राका अभिभावकले कुटपिट गर्दा गण्डकी मेडिकल कलेज पोखरामा ल्याएर उपचार गर्नु परेको थियो । ती प्रधानाध्यापकले छात्रालाई अरु विद्यार्थी नभएको मौका पारेर यौन दुव्र्यवहार गर्ने, फेसबुक म्यासेन्जरमा अश्लिल म्यासेजहरु पठाउने र घुम्न जानका लागि प्रस्तावहरु राखिरहने गर्दा मानसिक तनावमा गुज्रिएकी छात्राका बारेमा परिवारले थाहा पाएपछि प्रधानाध्यापक कुटिएका हुन् ।
यस अघि पोखरा कैं राष्ट्रिय मावि टुँडिखेलमा एक छात्रालाई परीक्षा दिने भन्दै होटलमा पु¥याएर जबरजस्ती करणी गरेको आरोपमा त्यहीँका शिक्षक शिशिर कुमार वस्ताकोटी कास्की कारगार चलान भएका छन् । सोही घटनामा प्रहरीले प्रधानाध्यापक सुर्य तिवारी र अर्का शिक्षक घनश्याम रेग्मीलाई पक्राउ गरेको थियो । पक्राउ परेका ३ जना मध्ये प्रधानाध्यापकलाई अदालतले निर्दोष सावित गरेपनि शिक्षक रेग्मीलाई धरौंटीमा रिहा गरेको थियो । यस घटनामा विद्यालय र परीक्षाको प्रमुखको जिम्मेवारीको हिसाबले प्रधानाध्यापकको लापरवाही भने प्रष्टै देखिन्छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो