
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार आज विद्यार्थी नेता प्रकाश बास्तोलालाई पक्राउ गरेको छ । पोखरा रङ्गशाला अगाडिबाट विद्यार्थी नेता बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालका अनुसार दुईवटा जाहेरी परेकोले नेता बास्तोलालाई पक्राउ गरिएको हो । कसले उजुरी दिएको हो भन्ने विषयमा प्रहरीले केही खुलाउन चाहेन ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता एवं सहिद पुत्र वास्तोला निडर, इमान्दार र हक्की युवा नेताका रुपमा चिनिन्छन् । यसअघि पार्टी प्रतिबन्धित भएको अवस्थामा पटक–पटक पक्राउ परेका नेता वास्तोलालाई कास्की प्रहरीले पेस्तोल मुखमा छिराउने र मध्यरातमा सेती नदीको पुलमा लगेर, त्यहाँबाट फाल्दिन्छु भन्दै धम्क्याउँदै मानसिक तथा शारीरिक यातना दिदैं आईरहेको थियो ।
गलत धन्दा सञ्चालन गर्ने, अन्याय-अत्याचार गर्ने र दमन गर्नेहरुका विरुद्धमा सशक्त विरोधमा उत्रिने सहिदपुत्र बास्तोलालाई उल्टै प्रहरीले दुःख दिदैं आईरहेकोमा नेकपा कास्कीका एक नेताले चिन्ता व्यक्त गरेका छन् ।
‘प्रहरीका केही उच्चस्तरका अधिकृतहरु सर्वसाधारण जनताको सुरक्षामा भन्दा गलत धन्दा गर्ने गिरोहको सञ्जालसँग बढि निकट भएर आर्थिक फाईदाका लागि त्यस्ता व्यक्तिको ईशारामा नाच्ने र काम गर्ने गरेका घटनाहरु दोहोरिरहेका छन्,’ ती नेताले भने–‘साँझ पख उच्चस्तरका प्रहरी अधिकृतहरुको उठबस कोसँग, कहाँ छ भन्ने कुरा माथिल्लो निकायले हेर्ने र तिनीहरुको फोन सम्पर्क अध्ययन गर्ने हो भने वास्तविकता आफैं छर्लङ्ग हुन्छ ।’
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !