News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध ६ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

पोखरा, २५ असार। गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा कार्यरत लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध ६ करोडभन्दा बढीको अकुत सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। बुधबार […]

पोखरामा अर्काको नाममा परीक्षा दिने मोहम्मद रहिम पक्राउ

पोखरा, २५ असार । पोखरामा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। पक्राउ पर्ने युवक बागलुङ नगरपालिका–५, अमलाचौर स्थायी घर भई हाल पर्वतको […]

म्याग्दीमा पहिरोले बाबुको मृत्यु, छोरा बेपत्ता

म्याग्दी, २५ असार। म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीटारमा बुधबार दिउँसो खसेको पहिरोले जगेन्द्र विकको ज्यान गएको छ भने उनका १३ वर्षीय छोरा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, पहिरोमा […]

‘नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष’ : प्रचण्ड

काठमाडौं, २५ असार। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी भएको बताएका छन् । अहिले कानुनी र संख्याको हिसाबले प्रतिपक्षमा बसे पनि […]

बागलुङमा बाढीको कहर : कालुङ्खोला जलविद्युत् आयोजनाको पावरहाउस बगायो, १३० घर अन्धकारमा

बागलुङ, २५ असार । जैमिनी नगरपालिका-९ पैयुथन्थापस्थित कालुङ्खोला लघुजलविद्युत् आयोजनाको पावरहाउस आज बिहान आएको बाढीले पूर्ण रूपमा बगाएको छ। आयोजना अन्तर्गतको बाँध र गत वर्ष ३५ लाख रुपैयाँ खर्चेर निर्माण […]

भोटेकोशी बाढीको प्रकोप : रसुवागढी तहसनहस, ९ को मृत्यु, १९ अझै बेपत्ता

रसुवा, २५ असार । मंगलबार बिहान अचानक आएको बाढीले रसुवाको रसुवागढी क्षेत्रमा भीषण विनाश मच्चाएको छ। ल्हेन्दे खोला हुँदै आएको लेदोसहितको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा रसुवागढी–केरुङ सडक सम्पर्क […]

मौन सुस्केरामा बोलेकी कवि लक्ष्मी थापा

चेतनशील कविको कलात्मक प्रतिकार हो “मौन सुस्केरा” पोखरा, २४ असार । शब्दहरू कहिलेकाहीं शान्त हुन्छन्, मौन रहन्छन्, तर त्यही मौनतामा एक युगको आवाज समेटिएको हुन्छ। पोखराकी कवि लक्ष्मी थापा यतिबेला […]

गण्डकीमा ऐतिहासिक निर्णय : गुरूङ र मगर भाषालाई सरकारी कामकाजमा मान्यता

पोखरा, २४ असार। गण्डकी प्रदेश सरकारले ऐतिहासिक निर्णय गर्दै गुरूङ र मगर भाषालाई सरकारी कामकाजको भाषा मान्यता दिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले ‘गुरूङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयोग […]

सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं, २४ असार । नेपाल चिकित्सक संघले सुरु गरेको आन्दोलन सरकारले वार्ता गरेर स्थगित गराइएको छ। स्वास्थ्य मन्त्रालयमा मंगलबार साँझ भएको छलफलपछि सरकार र संघबीच सहमति जुटेको हो। वार्तामा स्वास्थ्य […]

स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २४ असार । स्रोत नखुलेको झन्डै डेढ करोड रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन्। सोमबार काठमाडौं महानगरपालिका–६, बौद्ध नयाँ बस्तीस्थित एक घरमा डेरा गरी बसिरहेका वाङ जियान […]