१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
बागलुङ, २५ असार । जैमिनी नगरपालिका-९ पैयुथन्थापस्थित कालुङ्खोला लघुजलविद्युत् आयोजनाको पावरहाउस आज बिहान आएको बाढीले पूर्ण रूपमा बगाएको छ। आयोजना अन्तर्गतको बाँध र गत वर्ष ३५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको स्टिल पुलसमेत बगाएको छ।
स्थानीय बासिन्दा गंगा आचार्यका अनुसार, बाढीले आयोजनासँगै क्षेत्रको केन्द्रीय विद्युत् प्रसारण लाइनमा रहेको ट्रान्सफर्मरमा समेत क्षति पुर्याएको छ। यसले गर्दा पैयुथन्थापका करिब १३० घरमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।
खरेयाबोट क्षेत्रका दुई परिवार बाढीका कारण विस्थापित भएका छन् भने सात परिवार बाढीपहिरोको उच्च जोखिममा रहेका छन्। बाढीले खेतबारीमा लगाइएको धानबालीमा समेत ठूलो क्षति पुर्याएको छ।
यस बाढीको कारण स्थानीय पूर्वाधार मात्र होइन, जनजीवनमा समेत प्रत्यक्ष असर परेको छ। स्थानीय प्रशासन र उद्धार टोली घटनास्थलमा खटिएका छन् भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको जानकारी प्राप्त भएको छ।