News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

लोकबहादुर थापा ५० हजार धरौटीमा रिहा

न्यायाधीश नवराज दाहालको एकल इजलासले थापालाई धरौंटीमा रिहा गर्ने आदेश दिएको हो। पोखरा, १३ साउन । पोखराको सडकमा एक युवतीको इज्जत लुटिनबाट जोगाउँदा ज्यान मार्ने उद्योगको झूठो आरोपमा फसाइएका पोखरा–२२ […]

पोखरामा जग्गा विवादमा श्रीमतीको हत्या, श्रीमान् जङ्गे सार्की पक्राउ

पोखरा, १२ साउन । पोखरा महानगरपालिका–२७, रिठ्ठेपानीस्थित शान्ति खहरे टोलमा जग्गा बिक्रीको विषयमा भएको विवादले उग्र रूप लिँदा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी शयामबाबु […]

पोखरामा अवैध डलर–युरो कारोबारको जालो, तीन ठूला कारोबारी प्रहरीको फन्दामा !

लेकसाइडका हिलारी मनी चेन्जर सञ्चालक राजकुमार बुढाथोकी, सगरमाथा मनी चेन्जरका सञ्चालक खेमराज पौडेल र रूपन्देही र पोखरामा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्ने महुमुद्धिन एम अहमद प्रहरीको फन्दामा ! पोखरा, ११ साउन […]

लिचिबारी अडियो प्रकरण र भूमि विधेयकमा हितराज पाण्डेको कडा प्रश्न : मन्त्रीको जवाफदेहीता खोइ?

काठमाडौं, ११ साउन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पोखराको १३५ रोपनी जग्गा प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको संलग्नता रहेको भनिएको लिचिबारी अडियो प्रकरण […]

तीजको रमझम : टुँडिखेलमा मौलिक संस्कृतिको संरक्षणसहित तेस्रो महोत्सव

पोखरा, ११ साउन । नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा पोखराको पुरानो टुँडिखेलमा तेस्रो संस्करणको ऐतिहासिक तीज महोत्सवको रौनक छाउन थालेको छ। आगामी ६ देखि १५ भाद्रसम्म […]

पशुपालनमा जलवायु संकटको छाया : गण्डकीको अनुसन्धानले खुलायो विश्वव्यापी चुनौती

पोखरा, ११ साउन । जलवायु परिवर्तनको बढ्दो प्रभावले गण्डकी प्रदेशको पशुपालन क्षेत्रमा गम्भीर चुनौती थपिएको एक नयाँ अनुसन्धानले देखाएको छ। शनिबार पोखरामा सार्वजनिक गरिएको सहकार्यात्मक अनुसन्धान प्रतिवेदनले तापमान वृद्धि र […]

गण्डकीका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

चितवन, १० साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता, गण्डकी प्रदेशका पूर्वप्रमुख तथा लोकतन्त्रका सच्चा योद्धा पृथ्वीमान गुरुङको निधन भएको छ। ७६ वर्षीय गुरुङको आज बिहान ८ बजे चितवनको भरतपुर महानगरपालिका–२६ […]

श्रीमानको हत्या आरोपमा फरार श्रीमती पक्राउ

स्याङ्जा, १० साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वालिङ नगरपालिका–८ कटेज नमुनाटोलका ४९ वर्षीय खुमानन्द लामिछानेको हत्याको आरोपमा फरार रहेकी उनकी श्रीमती रञ्जिता लामिछानेलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। […]

पोखराका सुरेन्द्र रेग्मीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ

स्याङ्जा, १० साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अपराध नियन्त्रणमा फेरि एकपटक उल्लेखनीय सफलता हासिल गरेको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठूलाडिहीमा भएको गोली प्रहारको घटनामा संलग्न फरार अभियुक्तलाई प्रहरीले लुकाइराखिएको […]

कर्णाली विकास बैंकको सवा तीन अर्ब हिनामिनामा राष्ट्र बैंकका कर्मचारीको पनि संलग्नता

बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्रा, वित्त विभाग प्रमुख देवप्रकाशसिंह ठकुरी र राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई सिआइबीले थुनामा राखेर अनुसन्धान गरेको छ। नेपालगन्ज, ९ साउन । […]