News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

पोखरा फाइनान्सलाई ३२ लाख जरिवाना

नेपाल राष्ट्र बैंकको अनुसन्धानले एनआईसी एसिया बैंकले ग्राहकहरूलाई ठगी गर्ने कार्यमा सबैभन्दा अगाडि रहेको देखाएको छ। पोखरा, ९ साउन । नेपालमा सहकारी ठगीका कारण अर्बौं रुपैयाँ हिनामिना भएर सर्वसाधारणले दुख […]

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्ष पदमा जानुकाको ऐतिहासिक उम्मेदवारी

यतिबेला, संगठन संकटको घडीमा छ, र जानुकाको उम्मेदवारीले नयाँ इतिहास रच्ने सुनौलो अवसरको संकेत गरेको छ। लेखनाथ, ८ साउन । लेखनाथ उद्योग वाणिज्य संघ (लेउवासंघ) को २८ वर्षे इतिहासमा पहिलोपटक […]

लेउवासंघका अध्यक्ष श्रेष्ठको अशोभनीय हर्कत !

अधिकांश पदाधिकारीले भदौ २०–२१ लाई उपयुक्त ठाने, किनभने साधारणसभाका लागि प्रतिवेदन तयारी, निर्वाचन आयुक्त छनोट र निर्वाचन प्रक्रियालाई समय चाहिन्छ। तर, अध्यक्ष श्रेष्ठले यो प्रस्तावलाई ठाडै अस्वीकार गर्दै “मिति पछि […]

२९ वर्षदेखि फरार हत्यारा अन्ततः गण्डकी प्रहरीको फन्दामा!

यो पक्राउले अपराधीको मनोबल तोड्ने र समाजमा शान्ति कायम गर्ने प्रहरीको प्रयासलाई थप बल पुर्‍याएको छ । पोखरा, ८ साउन । तनहुँको जरेवरमा २९ वर्षअघि भएको क्रूर हत्याकाण्डका मुख्य दोषी […]

दुईकिलो गाँजासहित गोरखाका प्रकाश गुरुङ पक्राउ

पोखरा, ८ साउन । पोखरा–३२, लामेआहालमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । मंगलबार साँझ करिब ५ बजेको समयमा पृथ्वी राजमार्गको सडक खण्डमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले चलाएको […]

नेपाली भूमिमा चिनियाँ अपराधको जालो

‘चिनियाँहरूले आर्थिक अवस्था कमजोर भएका युवतीहरूलाई प्रलोभनमा पारेर विवाह गर्ने र पछि यौन शोषण वा अलपत्र पार्ने प्रवृत्ति देखिएको छ।’ एसपी श्यामबाबु ओलिया पोखरा, ८ साउन । पोखराको रमणीय तालतलैया […]

पोखराको लिची बगान हडप्ने प्रपञ्चमा रञ्जिता श्रेष्ठ बिचौलियाको भूमिकामा

यो प्रकरणमा पूर्वभूमि व्यवस्थामन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बिचौलियाको भूमिकामा मुछिएकी छन्। पोखरा, ८ साउन । पोखराको बाटुलेचौरस्थित ‘लिची बगान’ को १३५ रोपनी बहुमूल्य जग्गा हत्याउने सुनियोजित […]

एमालेमा विद्यादेवी भण्डारीमाथि ‘राजनीतिक प्रतिबन्ध’, ओलीको तेस्रो कार्यकालको बाटो खुला!

‘म माझकिराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ,’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चेतावनी दिँदै सक्रिय राजनीतिमा फर्कने अठोट दोहोर्याइन्। काठमाडौैं, ८ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले सक्रिय राजनीतिमा फर्कन पूर्ण रूपमा […]

ज्येष्ठ नागरिक र परियार समाजलाई वाद्ययन्त्र हस्तान्तरण

पोखरा, ७ साउन । पोखरा वडा नं. २६ ले ज्येष्ठ नागरिक समूह र परियार समाजलाई लोकसंस्कृति जगेर्ना र धार्मिक गतिविधिलाई प्रोत्साहन गर्न वाद्ययन्त्र हस्तान्तरण गरेको छ। वडाध्यक्ष नरेन्द्र थापाले विभिन्न […]

मिर्गौला रोगीका लागि सरकारको ठूलो राहत

काठमाडौं, ६ साउन । नेपाल सरकारले मिर्गौला रोगीहरूलाई ठूलो राहत प्रदान गर्ने ऐतिहासिक निर्णय गरेको छ। अब मिर्गौला रोगीहरूले उपचारका लागि ८ लाख ५० हजार रुपैयाँसम्मको सहुलियत प्राप्त गर्नेछन्। यो […]